गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्वारा अरुणिमा एजुकेशन फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले काठमाडौं महानगरपालिका–६ बौद्धमा रहेको अरुणिमा एजुकेशन फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई डिजीटल बैंकिङ्ग सम्बन्धमा जानकारी दिने गरी वित्तीय साक्षरता … पूरा पढ्नुहोस् »

सार्वजनिक ऋण २६ खर्ब नाघ्यो, हरेक नेपालीको टाउकोमा ८८ हजारको ऋणभार

काठमाडौं । सार्वजनिक ऋण २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको माघ महिनासम्मको तथ्यांक अनुसार अघिल्लो असारको तुलनामा १ खर्ब ७६ … पूरा पढ्नुहोस् »

१५ खर्ब लगानी रहेको जलविद्युत् क्षेत्र अन्योलको अवस्थामा छ : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले जलविद्युत् उत्पादकलाई हात बाँधेर राखिएको टिप्पणी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘जलविद्युत् आयोजना , लगानी, … पूरा पढ्नुहोस् »

असोज दोस्रो साता गएको बाढीपहिरोबाट क्षति भएका आयोजना पुनर्निर्माणका लागि अर्थको सहमति

काठमाडौं । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान … पूरा पढ्नुहोस् »

एमसीसीअन्तर्गतका आयोजना पनि रोकिने

काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गत भएका आयोजना रोकिने भएका छन् । एमसीसीले गएको शुक्रबार एक इमेलमार्फत नेपाल सरकारलाई एमसीसी फन्डमार्फत हुने भुक्तानी रोक्न पत्र पठाएको हो … पूरा पढ्नुहोस् »

ओडिसा सरकारले नेपाली छात्राको मृत्युबारे अनुसन्धान गर्न एक उच्चस्तरीय समिति गठन

काठमाडौं । भारतको ओडिसा राज्य सरकारले नेपाली छात्राको मृत्यु भएको सम्बन्धमा अनुसन्धान गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास … पूरा पढ्नुहोस् »

जनताको भलो होस् भनेर ओहदा र सुविधा त्याग गरेका हौँ : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको भलो होस् भनेर ओहदा र सुविधा त्याग गरेको बताएका छन् । उनले नेपालको उन्नतिका लागि आफूहरुले के के त्याग गर्नुपर्ने हो तयार रहेको बताउँदै … पूरा पढ्नुहोस् »

कांग्रेसले फागुन ९ गतेदेखि देशव्यापी प्रचार अभियान आयोजना गर्ने

काठमाडौं । नेपाली कांग्रेसले फागुन ९ गतेदेखि देशव्यापी प्रचार अभियान आयोजना गर्ने भएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले गरेका … पूरा पढ्नुहोस् »

चिकित्सक संघ आन्दोलित

काठमाडौं । नेपाल चिकित्सक संघले आफ्ना मागहरूलाई सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलन घोषणा गरेको छ । संघले गत आइतबार ४८ घन्टाको समय दिएर सरकारसँग केही … पूरा पढ्नुहोस् »

विद्युतीय व्यापार विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं । विद्युतीय व्यापार (इ–कमर्स( विधेयक, २०८१ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकले विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ सर्वसम्मतले पारित गरेको हो । प्रतिनिधिसभामा सरकारको तर्फबाट उद्योग, … पूरा पढ्नुहोस् »