तीर्थालु सवार गाडी दुर्घटनामा हुँदा तीन जनाको मृत्यु

काठमाडौँ । भारतको कुम्भ मेला स्नान गर्न गएका तीर्थालु सवार गाडी दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ । कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर … पूरा पढ्नुहोस् »

‘साम्बा’ राष्ट्रिय टोलीका लागि खेल्न नेपालमा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ राष्ट्रिय टोलीका लागि खेल्न नेपाल आइपुगेकी छन् । क्लब फुटबल खेल्न फ्रान्समा रहेकी साम्बा सोमबार बिहान काठमाडौँ आइपुगेकी हुन् … पूरा पढ्नुहोस् »

जलवायु परिवर्तनका कारण नेपालका हिमालहरु नाङ्गिएकोप्रति चिन्ता व्यक्त

ललितपुर । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरु नाङ्गिएकोप्रति चिन्ता व्यक्त गरे । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा गैरसरकारी संस्थासम्बन्धी काँग्रेसको नीति विषयक गोष्ठीलाई … पूरा पढ्नुहोस् »

विवाह गर्न मिल्ने उमेर घटाउनु नहुनेमा सरोकारवालाको जोड

काठमाडौं । सरकारले विवाहको लागि तोकेको २० वर्षको उमेरलाई नै कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालहरुले जोड दिएका छन् । सरकारले २० वर्ष नपुगिकन कानूनी रुपमा विवाह गर्न नपाइने व्यवस्था गरेको छ । … पूरा पढ्नुहोस् »

नेपाली बजारमा आज प्रतितोला १२ सय रूपैयाँ बढ्यो सुनको भाउ

काठमाण्डौं । नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको भाउ बढेको छ। आइतबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको हो। नेपाल … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा बैठक बस्दै

काठमाण्डौं । प्रतिनिधि सभा बैठक सोमबार पनि बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजे बैठक बस्ने तय भएको छ। आजको बैठकका लागि पाँचवटा कार्यसूची छन्। प्रधानमन्त्री केपी … पूरा पढ्नुहोस् »

दैलेखमा सुनका चोरीका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा ११ वर्षीय बालकको हत्या

दैलेखको दुल्लु नगरपालिकाका ११ वर्षीय एक बालकको हत्या भएको छ । सुनका चोरीका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा ती बालकको हत्या भएको दैलेख प्रहरीले जनाएको छ । हत्या अभियोगमा … पूरा पढ्नुहोस् »

अर्थमन्त्री पौडेललाई डिस्चार्ज गर्ने अस्पतालको निर्णय

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेललाई डिस्चार्ज गर्ने कीर्तिपुरस्थित बर्न अस्पतालले निर्णय गरेको छ । उनी शनिबार पोखरामा बेलुन पड्किँदा भएको घटनामा घाइते भएका थिए । अस्पतालका निर्देशक किरण किशोर नकर्मीका … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल अस्पतालमा फागुनभर हरेक बुधबार निःशुल्क लिभर ओपीडी

काठमाडौँ । थापाथलीमा रहेको नर्भिक इन्टरनेशनल अस्पतालले फागुन महिनाभर हरेक बुधबार निःशुल्क लिभर ओपीडी सञ्चालन गर्ने भएको छ । निःशुल्क लिभर ओपीडीमा कन्सल्ट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट, क्लिनिकल एण्ड ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट डा. शेखर … पूरा पढ्नुहोस् »

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

वाग्मती । सवारी दुर्घटना न्यूनीकरण गर्न वाग्मती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१।८२ को सात महिनामा ७० हजार ३३१ सवारी साधनमाथि कारबाही गरेको छ । कारबाहीबाट … पूरा पढ्नुहोस् »