विपिनको रिहाइबारे परराष्ट्र मन्त्री राणाद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गरेकी छन् । हमास समूहको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइमा पहल गरिदिन उनले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले बोलाए चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवासीय चिकित्सकको माग समाधान गर्नका लागि चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन् ।शुक्रबार प्रधानमन्त्री ओली १६ औं बैठक आकस्मिक रुपमा डाकेका हुन् । चिकित्सा … पूरा पढ्नुहोस् »

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ६८ हजार १०० रुपैयाँ … पूरा पढ्नुहोस् »

भदौदेखि यस्तो हुनेछ सुर्तीजन्य पदार्थको प्याकेट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ निर्देशिका जारी गरेसँगै सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीमूलक सन्देश र तस्बिर छाप्नुपर्ने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, … पूरा पढ्नुहोस् »

एलपी ग्यास उद्योग संघले आन्दोलनको घोषणा

काठमाण्डौं । नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। संघले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको हो। संघका … पूरा पढ्नुहोस् »

पञ्चकन्या ग्रुपले ल्यायो बाथवेयरका सामान

काठमाण्डौं । निर्माण सामग्री उत्पादन गर्ने अग्रणी ग्रुप पञ्चकन्याले आफ्नो स्थापनाको ५२ सालपछि पहिलो पटक बाथवेयरका सामान ल्याएको छ। ग्राहकलाई गुणस्तरीय सामान दिने उद्देश्यले बाथवेयरका सामान ल्याएको कम्पनीका कार्यकारी निर्देशक … पूरा पढ्नुहोस् »

संघको वित्तीय अवस्था प्रगतिउन्मूख छ, कोही विचलित हुनुपर्ने अवस्था छैनः नेफ्स्कून

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) ले आफ्ना वित्तीय विवरणहरु प्रगतिउन्मुख भएको दाबी गरेको छ । नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक वर्ष २०७९।८० को अन्तिम … पूरा पढ्नुहोस् »

मागदावी छुट भएका १९ समस्याग्रस्त सहकारीका बचतकर्तालाई दावी पेश गर्न कार्यालयको आग्रह

काठमाण्डौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मागदावी छुट भएका बचतकर्ताहरुलाई दावी पेश गर्न भनेको छ । कार्यालयले एक सूचना जारी गर्दै समस्गाग्रस्त घोषित भएका १९ सहकारी संस्थाका बचतकर्ताले माग … पूरा पढ्नुहोस् »

सूर्य नेपालको देशमै उत्पादित सनफिस्ट डार्क फेन्टासी मोका फिल्स कुकिज

काठमाडौं । सूर्य नेपाल प्रालिले विस्कुट उत्पादन क्षेत्रमा विस्तार गर्दै चकलेटले भरिपूर्ण उच्चस्तरीय कुकिज, सनफिस्ट डार्क फेन्टासी चोको फिल्सको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ । यसै क्रममा एक कदम … पूरा पढ्नुहोस् »

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ९.७३ प्रतिशत लाभांश घोषणा

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको माघ २३ गते बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष … पूरा पढ्नुहोस् »