दुई लाख ४० हजार युक्रेनीलाई निष्कासन गर्दै ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको युद्धबाट भागेका युक्रेनीहरुलाई बस्नका लागि दिइएको कानुनी सुविधा खारेज गर्ने योजना बनाएका छन् । ट्रम्पको यो योजनाबारे उनको प्रशासनका एक वरिष्ठ अधिकारी र … पूरा पढ्नुहोस् »

लामिछानेलाई धरौटीमा छाड्ने आदेशका दुई कैफियत प्रतिवेदन उच्च अदालत पुगे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा दुई जिल्ला अदालतले गरेका आदेशको कैफियत प्रतिवेदन उच्च अदालत पुगेका छन् । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धि अध्यादेश स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ स्वीकृत भएको छ । विहिबार बसेको राष्ट्रिय सभा बैठकले सो अध्यादेश बहुमतले स्वीकृत गरेको हो । प्रमुख … पूरा पढ्नुहोस् »

युद्ध रोकिने सङ्केत

काठमाडौँ । पूर्ण विराम लागेको ठानिएको तेस्रो विश्वयुद्धको खतरा निम्त्याउने गरी विश्वलाई नै ध्रुवीकरण गरिरहेको रुस–युक्रेन युद्धलाई निकास दिने अमेरिकी विवादास्पद प्रयास पुनः प्रारम्भ हुने सङ्केत देखिएको छ । युक्रेनले … पूरा पढ्नुहोस् »

विद्युत प्राधिकरणका निर्देशक घिसिङलाई नचलाउन सरकारलाई आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई चेतावनी दिँदै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नचलाउन आग्रह गरेका छन् । बिहीबारको संसद् बैठकमा बोल्दै उनले ऊर्जा, जलस्रोत … पूरा पढ्नुहोस् »

उदयपुर मिलीजुली समाज कुवेतको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा मोहन लुइँटेल

उदयपुर । कुवेतमा स्थापित उदयपुर मिलीजुली समाज कुवेतले आफ्नो तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ । उक्त अधिवेशनबाट मोहन लुइँटेलको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन भएको छ । २०२१ … पूरा पढ्नुहोस् »

नेपालमा राजसंस्था पुनः स्थापना हुने ४ वटा मुख्य माध्यामहरु

१) नागरिक आन्दोलन्ः हालको दलिय व्यवस्था, नेताहरुको कार्यशैलि र अस्थिर राजनीतिक अवस्थाबाट आजित सचेत नागरिकहरु, विभिन्न राजाबादी संघसस्था र राष्ट्र बचाउनु पर्छ भन्ने सबै तह र तप्काका मानिसहरुको ठूलो समुह … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा निबन्ध लेखन विजयी प्रतियोगी पुरस्कृत

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल शिक्षा विभागले जीवनका लागि खेलकुद शीर्षकमा आयोजना गरेको राष्ट्रव्यापी खुल्ला निबन्ध लेखन प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिएको छ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष … पूरा पढ्नुहोस् »

बालेनको घरमा प्रचण्ड भने- ‘हामी सबै मिलेर यो देश बनाउनु छ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरू यतिबेला तराई-मधेश जागरण अभियानको क्रममा बालेन साहको पुर्ख्यौली घरमा पुगेका छन् । नेतासहित पुगेका प्रचण्डले बालेनको घरमा आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »

लोकतन्त्रमा मात्र सबै वर्गको अधिकार सुनिश्चित हुन्छ- पूर्व प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन् । बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाल भूतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन … पूरा पढ्नुहोस् »