सक्रिय बन्दै बागलुङका न्यायिक समिति

बागलुङ। स्थानीय तहको न्यायिक निरुपण, असल अभ्यास आदानप्रदान तथा न्यायिक क्षेत्रलाई चलायमान बनाउन बागलुङका स्थानीय तहका न्यायिक समिति सक्रिय भएका छन् । न्यायिक समितलाई कानुनसम्मत बनाउँदै नागरिकका समस्या स्थानीय सरकारबाट … पूरा पढ्नुहोस् »

हमासले बन्धकलाई रिहा नगरे ‘नारकीय’ परिणाम भोग्न पर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धरत प्यालेष्टिनी समूहलाई बन्धक त्याग्न वा ‘नरक’को सामना गर्न तयार रहनुपर्ने चेतावनी दिएका छन् । बुधबार राति उनले हमास लडाकू समूहको नेतृत्वलाई गाजा क्षेत्र खाली … पूरा पढ्नुहोस् »

पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए । उपचारपछि शाह आज बिहान डिस्चार्ज भएको उनको उपचारमा … पूरा पढ्नुहोस् »

पाथीभरा केबलकार निर्माणमा बाधा पुर्‍याउने कुराले लगानीकर्ताहरुको मनोबल घट्यो- ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा बाधा पुर्‍याउने कुराले लगानीकर्ताहरुको मनोबल घटाएको बताएका छन् । विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरिरहेका बेलामा आन्तरिक … पूरा पढ्नुहोस् »

किन बढ्दै छ अराजकता ?

प्रधानमन्त्री खड्ग प्रसाद ओलीको अभिव्यक्ति शैलीको बेलाबखत चर्चा हुने गर्छ । प्रम ओली एउटा जिम्मेवार राजनेताको हैसियतमा प्रस्तुत हुनेतर्फ कहिल्यै विचार गर्दैनन् । चाहे उनी पदमा हुन वा नहुन । … पूरा पढ्नुहोस् »

आज राष्ट्रियसभाको बैठक बस्दै, सरकारले पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने

काठमाडौं । आज संघीय संसदअन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो । बैठकमा सरकारले पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत … पूरा पढ्नुहोस् »

नेपाली बजारमा बिहिबार सुनको मुल्य ३०० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख … पूरा पढ्नुहोस् »

माओवादीको अभियान कार्यतालिका हेरफेर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ को समय तालिका हेरफेर गरेको छ । फागुन १२ देखि अभियान सञ्चालन गर्दै आएको माओवादीले आजदेखिको अभियान तालिका केही हेरफेर … पूरा पढ्नुहोस् »

नेपाल लाइफले चैत २ गते सञ्चालकको निर्वाचन गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी चैत २ गते सर्वसाधारण शेयरधनीहरू (समूह ख) को स्थगित सञ्चालकको निर्वाचन प्रक्रिया पुनः थाल्ने भएको छ। कम्पनीको गत माघ २८ गते बसेको … पूरा पढ्नुहोस् »

एउटै खाताबाट एकभन्दा बढी कार्ड जारी गर्न नपाइने

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कार्यान्वयन गर्दै एक व्यक्तिको एउटै खाताबाट एकै प्रकृतिको (डेबिट, क्रेडिट वा प्रिपेड) एकभन्दा बढी कार्ड जारी गर्न नपाइने … पूरा पढ्नुहोस् »