क्रेस्ट माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री खुला,बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आज फागुन २२ गतेदेखि प्राथमिक सेयर निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत … पूरा पढ्नुहोस् »

माछापुच्छ्रेको १ अर्ब २० करोडको एमबीएल इक्विटी फण्ड बिक्री खुला

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आज फागुन २२ गतेदेखि एमबीएल इक्विटी फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने १ अर्ब २० करोड … पूरा पढ्नुहोस् »

मन्त्री पाण्डेलाई जर्मनीमा टुरिजम् मिनिस्टर अफ दी एयर अवार्ड प्रदान

काठमाडौं । जर्मनीको बर्लिनमा आयोजित ‘वर्ल्ड टुरिजम् एन्ड एभिएसिन समिट–२०२५’ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरिएको छ … पूरा पढ्नुहोस् »

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ … पूरा पढ्नुहोस् »

दिगम्बर झा विरूद्धको मुद्दामा आज फैसला आउनसक्ने सम्भावना

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित विभिन्न व्यक्तिविरुद्ध परेको मुद्दामा आज फैसला आउने सम्भावना रहेको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद गर्दा भ्रष्टाचार भएको भन्दै … पूरा पढ्नुहोस् »

राजतन्त्र ब्युँताउने कुरा स्वीकार्य छैन : प्रधानमन्त्री ओली

काठमाण्डौं । मानव अधिकार रक्षकहरूको पाँचौं राष्ट्रिय सम्मेलन एवं राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) को छैटौं राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाबाट ५ अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाले विभिन्न पाँच वटा अध्यादेश स्वीकृत गरेको छ । तर, सँगै सदनमा प्रस्तुत भएको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश ‘होल्ड’ मा राखिएको छ । यो अध्यादेश … पूरा पढ्नुहोस् »

प्रहरीसँग अमेरिका पठाउने ५० जना बिचौलियाको सूची

काठमाडौँ । नेपालबाट अमेरिका पठाउने ५० जना बिचौलिया सक्रिय रहेको भेटिएको छ । प्रहरीको मानव बेचबिखन ब्युरोले बिचौलियाहरूको सूची बनाएर अनुसन्धान गरिरहेको छ । काठमाडौँबाट अवैध तरिकाले मेक्सिको हुँदै अमेरिका … पूरा पढ्नुहोस् »

फोनपेको ‘सक्षम नारी’ अभियान सुरू

काठमाण्डौं । फोनपेले ‘सक्षम नारी’ नामक नयाँ अभियानको शुभारम्भ गरेको छ। जुन राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक, इसेवा र एभरेष्ट बैंकसँग साझेदारीमा सञ्चालित छ। … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विक २०२५ मनाउँदै

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले चैत ४ गतेदेखि १० गतेसम्म ग्लोबल मनी विक मनाउने भएको छ। बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप, मनोवृत्ति र व्यवहारको विकास … पूरा पढ्नुहोस् »