पाँच अध्यादेश समर्थन गर्ने जसपा नेपालको निर्णय

काठमाण्डौं । जनता समाजवादी पार्टी नेपालले सरकारले ल्याएका पाँच वटा अध्यादेशमा समर्थन गर्ने निर्णय गरेको छ। सो पार्टीको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेश बाहेकका अध्यादेशमा समर्थन गर्ने निर्णय गरेको हो। … पूरा पढ्नुहोस् »

एडीबीद्वारा नेपालका लागि चार वर्षे रणनीति कार्ययोजना प्रस्तुत

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालका लागि चार वर्षे (सन् २०२५–२०२९) रणनीति कार्ययोजना प्रस्तुत गरेको छ । अमेरिकी चेम्बर अफ कमर्स (एमच्याम) नेपालले आयोजना गरेको कार्यक्रममा एडीबीका देशीय अपरेसन … पूरा पढ्नुहोस् »

५२ संवैधानिक पदाधिकारी विरुद्धको रिटमा चैत ६ गते पुनः सुनुवाइ

काठमाडौं । ५२ संवैधानिक पदाधिकारीहरू विरुद्ध परेको रिट निवेदनमाथि दुई सातापछि फेरि सुनुवाइ हुने भएको छ । बुधबारको सुनुवाइपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले ६ चैतका लागि अर्को पेसी तोकेको हो … पूरा पढ्नुहोस् »

सुयोग्य साकोसद्वारा १८औं स्थापना दिवसमा सदस्य सम्मान कार्यक्रम

काठमाण्डौ । कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले १८ औं स्थापना दिवसको अवसरमा ‘सुयोग्य सम्मान’ कार्यक्रमको आयोजना गरेको छ । संस्थाका कार्यवाहक अध्यक्ष टेक बहादुर लिम्बुको अध्यक्षता तथा … पूरा पढ्नुहोस् »

राजसंस्था पुनः स्थापनाको माग गर्दै राप्रपाको विशाल मोटरसाइकल र्‍याली

काठमाडौँ । राजसंस्था पुनः स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विशाल मोटरसाइकल र्‍याली निकालेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले र्‍यालीको नेतृत्व गरेका हुन् । राप्रपाले राजसंस्था पुनः स्थापना, प्रदेश खारेजी, … पूरा पढ्नुहोस् »

नेप्सेमा लगातार दोहोरो अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन दिन लगातार दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २५ दशमलव १६ अङ्कले घटेर दुई हजार आठ सय २१ दशमलव १३ … पूरा पढ्नुहोस् »

सर्बियाको संसद्मामा विपक्षी सांसदले प्रहार गरे धुँवा निस्किने ‘स्मोक ग्रिनेड’

काठमाडौं । सर्बियाको संसद्मामा विपक्षी सांसदहरूले संसदभित्र धुँवा निस्किने ‘स्मोक ग्रिनेड’ प्रहार गरेपछि कोलाहल मच्चिएको छ । संसद् बैठक चलिरहेको बेला विपक्षी सांसदहरूले धुवाँ निस्कने ग्रिनेट प्रहार गरेको बीबीसीले जनाएको … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आज (बुधबार) को बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले रङ्गशालामा यही फागुन १९ गते प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदीलाई सगरमाथा संवाद कार्यक्रमको निम्तो दिन भारत जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सगरमाथा संवाद कार्यक्रमको औपचारिक निम्तो दिन भारत जाँदै छिन्। परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीको समय सुनिश्चित गर्न नयाँ दिल्लीस्थित नेपाली … पूरा पढ्नुहोस् »

आयोजकले दर्शक कुटेको भन्दै सांसद शाहीको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा सञ्चालन भएको केपी ओली कप फुटबलको फाइनल खेलमा आयोजकले दर्शक कुटेको भन्दै आपत्ति जनाएका छन् … पूरा पढ्नुहोस् »