इमिरेट्समा हप्तामा ३ दिन बिदा, ४ दिनमात्रै काम गरे पुग्ने

यूएईको दुबइमा गर्मीको मौसममा मानिसहरुको काम तथा जीवनको सन्तुलनलाई ध्यानमा राख्दै हप्तामा ४ कार्यदिन लागू गर्ने निर्णय गरिएको छ । न्यूयोर्क पोष्टका अनुसार हप्तामा ४ दिन काम र ३ दिन … पूरा पढ्नुहोस् »

जोसमा संसारकै पिरो परिकार खाँदा

बेलायतको लन्डनस्थित एक रेस्टुरेन्टले पकाउने एक विशेष परिकारले एकजना युवकलाई झण्डै अस्पताल पुर्‍याएको छ । संसारकै सबैभन्दा पीरो भनिएको उक्त तरकारी (करी) खान गएका ती युवक एक गाँस मात्रै खाने … पूरा पढ्नुहोस् »

दरबारमार्गमा लिफ्ट बनाउने क्रममा २ कामदारको मृत्यु

काठमाडौं । दरबारमार्गमा लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर २ कामदारको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा कैलाली घर भएका अन्दाजी ३० वर्षका प्रदेशी चौधरी र बर्दिया घर भएका अन्दाजी … पूरा पढ्नुहोस् »

साइबर अपराध गरेको आरोपमा पत्रकार पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर

काठमाडौं । साइबर अपराध गरेको आरोपमा पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा दायर … पूरा पढ्नुहोस् »

धनगढीका घर डुबान, आठ जनाको उद्धार

कैलाली । आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन् । डुबानमा फसेका आठ जनालाई प्रहरीले आज उद्धार गरेको छ । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चारजना र धनगढीको बेली गाउँका … पूरा पढ्नुहोस् »

शिक्षा समितिको बैठक स्थगित गर्ने प्रस्ताव

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा समितिको बैठक स्थगित गर्ने प्रस्ताव राखेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सिंहदरबार पुगेका शिक्षामन्त्री पन्तले बैठक स्थगित गर्ने प्रस्ताव … पूरा पढ्नुहोस् »

‘माग्ने राजा’को टिजर सार्वजनिक

काठमाडौं । केदार घिमिरेको मुख्य भूमिका रहेको ‘माग्ने राजा’को आज (सोमबार) टिजरले सार्वजनिक भएको छ । केदार घिमिरेलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको यस टिजर रमाइला संवादले भरिएका छन् । यस … पूरा पढ्नुहोस् »

कांग्रेस बैठकस्थलमा शिक्षामन्त्री पन्त

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । केन्द्रीय कार्यालय सानेपामा बैठक बसिरहेको हो । यसैबीच, बैठकस्थलमा शिक्षामन्त्री रघुजी पन्त पनि पुगेका छन् । मन्त्री पन्त कांग्रेसको बैठक … पूरा पढ्नुहोस् »

आफू विरुद्ध अभद्र कमेन्ट गर्ने विरुद्ध एलिना साइबर ब्युरोमा

काठमाडौँ । गायिका एलिना चौहान आफू विरुद्ध अभद्र कमेन्ट, म्यासेज गर्नेहरू विरुद्ध साइबर ब्युरो पुगेकी छन् ।  केही दिनदेखि सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्ने व्यक्तिहरूको प्रोफाइल सार्वजनिक गर्ने अभियान चलाइरहेकी … पूरा पढ्नुहोस् »

विद्यालय शिक्षा विधेयकबारे शिक्षा मन्त्रालयमा छलफल

काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे शिक्षा मन्त्रालयमा छलफल हुन थालेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नुअघि सहमति जुटाउन मन्त्रालयमा सरोकारवालबीच छलफल सुरु भएको हो । आज … पूरा पढ्नुहोस् »