अरू देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन सकिँदैन : सभापति देउवा

काठमाडौं । ललितपुरमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता’ पुस्तक विमोचन कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको लिइसकेकालाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् । ब्रिटिस गोर्खा … पूरा पढ्नुहोस् »

इरानका सर्वोच्च नेता खामेनी बंकरमा

काठमाडौं । इजरायलले हत्या गर्ने डरले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हाल आफ्ना कमान्डरसँग विश्वासिलो सहयोगीमार्फत कुराकानी गर्छन् । र, उनलाई पत्ता लगाउन कठिन बनाउन इलेक्ट्रोनिक सञ्चार बन्द गरेका … पूरा पढ्नुहोस् »

‘फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

काठमाडौंँ । सिमा गुरुङ निर्देशित फिल्म ‘रङ डेस्टिनेशन २’ फिल्मको पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक भएको छ । गायिका समिक्षा अधिकारी र गायक ओम सुनारको स्वर रहेको रोमान्टिक गीतमा संगीत … पूरा पढ्नुहोस् »

‘टेक एन्ड पे’ फिर्ता लिन प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्रीलाई एसएमएस

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ल्याएको विद्युत् खरिद सम्झौतामा ‘टेक एन्ड पे’ (लिउ र तिर) प्रावधान फिर्ता लिन ऊर्जा उद्यमीहरूले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी … पूरा पढ्नुहोस् »

इजरायलबाट आक्रमण नरोकिएसम्म परमाणु कार्यक्रमबारे वार्ता नहुने इरानको चेतावनी

काठमाडौँ । इरानले आफूविरुद्ध आक्रमण भइरहेका बेला परमाणु कार्यक्रमका विषयमा वार्ता सुरु गर्न नसकिने बताएको छ । इजरायलका रक्षामन्त्रीले इरानसँग लामो संघर्षको चेतावनी दिएका बेला इरानबाट परमाणु कार्यक्रमसम्बन्धि हाल कुनै … पूरा पढ्नुहोस् »

जेलबाट रविको अपिल- म एउटा मान्छे कति जनाको भाकलका लागि कति पटक रेटिने, कति टुक्रामा काटिने ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको बताएका छन् । पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा शनिबार भैरहवा कारागारबाट अपिल सार्वजनिक गर्दै सभापति लामिछानेले अपराधपूर्ण घेराबन्दीमा … पूरा पढ्नुहोस् »

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौँ । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ … पूरा पढ्नुहोस् »

दुम्कीबास सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ(बुटवल सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ । उक्त सडकखण्डको दुम्कीबासस्थित विनयी खोलाको डाइभर्सन वर्षाले बगाएकोले त्यहाँ नयाँ पुल नबन्दासम्मका लागि सडक बन्द गरिएको हो । … पूरा पढ्नुहोस् »

योगले राष्ट्रिय एकता र आपसी भाइचारा बढाउन समेत मद्दत पुग्छ : मन्त्री पाण्डे

काठमाडौँ । शनिबार ललितपुरमा ११ औँ विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले योग नेपालको मौलिक, सांस्कृतिक र प्रयोगात्मक सम्पत्ति भएको … पूरा पढ्नुहोस् »

योग मानव जीवनलाई सहज, सरल र स्वस्थ्य बनाउन योग अभ्यासलाई जीवनशैलीका रुपमा उपयोग गर्न जरुरी छ : राष्ट्रपति पौडेल

काठमाडौँ । अन्तरराष्ट्रिय योग दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको बाटो देखाउने योगका सम्बन्धमा भएका अध्ययन, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक … पूरा पढ्नुहोस् »