रास्वपाको महामन्त्रीमा वुर्लाकोटी, प्रवक्तामा झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको छ । तेस्रो स्थापना दिवसको उपलक्ष्यमा आज बसेको केन्द्रीय समिति बैठकले कार्यवाहक महामन्त्री वुर्लाकोटीलाई कार्यवाहकबाट हटाएर महामन्त्री बनाएको प्रवक्ता … पूरा पढ्नुहोस् »

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित काठमाडौं महानगर सिप मेला २०८२ मा संस्थागत साझेदारी गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा सहभागिता जनाएको हो। महानगरपालिकाले … पूरा पढ्नुहोस् »

मोटरसाइकल र साइकल ठोक्किँदा ३ जनाको मृत्यु

सिराहाको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा शुक्रबार दिउँसो मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल र … पूरा पढ्नुहोस् »

एनसीएचएल र एण्ट इन्टरनेशनलद्वारा क्रस–बोर्डर क्यूआर भुक्तानी मार्फत पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने

काठमाण्डौं । नेपालमा डिजिटल पेमेन्ट सिस्टम प्रवद्र्घनमा मुख्य भूमिका निर्वाह गर्दै आएको अग्रणी भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र डिजिटल पेमेन्ट तथा वित्तीय टेक्नोलोजी लिडर एण्ट इन्टरनेशनलले … पूरा पढ्नुहोस् »

‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाण्डौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको ‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता सम्बन्धी नीति खारेज गर्न माग गर्दै शुक्रबार प्रधानमन्त्री केपी … पूरा पढ्नुहोस् »

जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङ्ग जिल्लाको टरिगाउँस्थित विमानस्थल विस्तार गर्न सरकारले पर्याप्त बजेट नछुट्टयाएको भन्दै गुनासो गरेका छन्। ‘बजेटमाथि खुसीका साथ कुरा राखौंला भन्ने आशामा थिएँ । … पूरा पढ्नुहोस् »

आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई आमा हस्पिटलमा छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब आमा हस्पिटलमा उपचारसेवा लिदा ५० प्रतिशत सम्म छुट प्राप्त हुने भएको छ । जसअन्तर्गत क्यबिन बेड मा ५० प्रतिशत, … पूरा पढ्नुहोस् »

रुपन्देहीमा २ अर्ब लगानीमा फर्स्ट च्वाइस फुड्स स्थापना

काठमाण्डौं । रुपन्देहीमा झन्डै २ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको फर्स्ट च्वाइस फुड्स प्राइभेट लिमिटेडले ‘हिमालयन क्रिस्प’ र ‘हाम्रो फ्राइज’ नामको दुई उत्पादन बजारमा सार्वजनिक गरेको छ । राजधानीमा एउटा … पूरा पढ्नुहोस् »

आमा । भाग १

१घरधन्दा सुशारेमाभर परीनौछोरा छोरी मायाँमाभेद गरीनौ ।२धर्म नष्ट हुन्छपाप लुकाएदस धारा दुधकोमूल्य चुकाए ।।३धाराभन्दा मिठोपानी कुवाकोपक्कै भलो हुदैनआमा रुवाको ।। ४शिक्षा दीक्षा नभएनिविध्याकि खानिलेख्न पढन जान्दिनौआमा नै ज्ञानी । ५हाम्रो … पूरा पढ्नुहोस् »

रूपन्देही–३ को प्रतिनिधि सभा र मनाङको प्रदेश सभामा कात्तिकमा उपचुनाव गराउने तयारी

काठमाण्डौं । सरकारले रूपन्देही–३ को प्रतिनिधि सभा र मनाङको प्रदेश सभा सदस्यको रिक्त पदमा कात्तिकको दोस्रो हप्ता उपचुनाव गराउने तयारी थालेको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित … पूरा पढ्नुहोस् »