राप्रपाले गर्यो आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसामा छानबिन समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । प्रतिनिधिसभा बैठकमा राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट … पूरा पढ्नुहोस् »

युद्ध विभीषिकाको सन्त्रास

रुस–युक्रेन युद्धको मार खेपिरहेको मानव जातिमाथि इजरायल–इरान युद्धको अर्को सङ्कट आइलागेको छ । युद्ध जहिले पनि विनाशको कारक बनेर आउँछ । पूर्वीय समाजमा महाभारतलाई सबभन्दा घातक र विनाशक घटनाका रूपमा … पूरा पढ्नुहोस् »

रैथाने धान लगाउने किसानलाई प्रतिमुरी एकहजार अनुदान

बागलुङ । ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरु लोपजस्तै भएका छन् । रैथाने बाली संरक्षणका लागि थोरै मात्र कार्यक्रम आएका छन् । यसै सन्दर्भमा बागलुङ नगरपालिका–१३ बलेवाको पैयुँपाटाले रैथाने धान … पूरा पढ्नुहोस् »

नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज दोस्रोपटक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । यो खेल साँझ ७ः ४५ बजे सुरु हुनेछ । पहिलो खेलमा तीन सुपर ओभरसम्म पुगेर नेदरल्यान्ड्ससँग हार व्यहोरेको … पूरा पढ्नुहोस् »

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे कार्यालयमा हाजिर

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे आज कार्यालयमा हाजिर भएका छन्। उच्च अदालत पाटनले उनको निलम्बन कार्यान्वयन नगर्न आदेश दिएसँगै पाण्डे आजदेखि पुनः कार्यस्थलमा फर्किएका हुन्।हिजो उच्च … पूरा पढ्नुहोस् »

संसद बैठकअघि प्रमुख सचेतकहरुसँग छलफलमा सभामुख घिमिरे

काठमाडौँ । रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलसँग छलफल गरिरहेका छन् ।  छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, एमाले मुख्य सचेतक … पूरा पढ्नुहोस् »

प्रमुुख तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न  नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताको बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज … पूरा पढ्नुहोस् »

जटिल परिस्थिति कायम रहेसम्म इजरायल र इरान भ्रमण नगरौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ । मन्त्रालयले बुधबार यात्रासम्बन्धी जानकारी गराउँदै त्यहाँ रहेका नेपालीहरू हालसम्म सुरक्षित रहेको र उनीहरूको हितको रक्षा गर्न … पूरा पढ्नुहोस् »

वरिष्ठ साहित्यकार तथा गीतकार वसन्त चौधरीको आख्यान ‘देवयानी’ विमोचित

काठमाडौँ । प्रतिष्ठित उद्यमी वरिष्ठ साहित्यकार तथा गीतकार वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’को बुधबार ललितपुरको पुल्चोकमा विमोचन भएको छ । उपन्यासले दुई भिन्न दृष्टिकोण राख्ने नारीहरूको अन्तर्य र त्यसबाट उत्पन्न … पूरा पढ्नुहोस् »

आइएमई पे र खल्तीबीच हुने मर्जरमा राष्ट्र बैंकबाट अन्तिम कारोबार स्वीकृति प्रदान

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी सेवा प्रदायक संस्था मध्ये नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृतिपत्र प्रदान गरिएको छ । नेपालको इतिहासमै दुई … पूरा पढ्नुहोस् »