सिटिजन्स बैंकका ग्राहकले टिका रिर्सोटमा २० प्रतिशत छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र लेकसाईड पोखरास्थित टिका रिर्सोटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज … पूरा पढ्नुहोस् »

आर्थिक पत्रकारका संस्था सेजन, नाफिज र फेजालाई एक–एक करोड अनुदान

काठमाडौं । आर्थिक पत्रकारहरुको तीन वटा संस्थालाई सरकारले एक–एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ को लागि सञ्चार मन्त्रालयबाट भुक्तानी हुने गरी एक एक … पूरा पढ्नुहोस् »

तरुण दलको महाधिवेशन पार्टीको प्रत्यक्ष निगरानीमा आगामी मङ्सिरमा गर्ने कार्यतालिका पेस

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलको महाधिवेशन पार्टीको प्रत्यक्ष निगरानीमा आगामी मङ्सिरमा गर्ने कार्यतालिका पेस भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा तरुण … पूरा पढ्नुहोस् »

बाग्मतीका स्थानीय तहले प्रदेशबाट पाए ८ अर्ब ६५ करोड बजेट

काठमाडौँ । बागमती प्रदेशले आर्थिक वर्ष २०८२।८३ का लागि प्रदेशभित्रका ११९ वटा स्थानीय तहलाई ८ अर्ब ६५ करोड ८९ लाख ५८ हजार बजेट उपलब्ध गराउने भएको छ। अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत … पूरा पढ्नुहोस् »

बालुवाटारमा ओलीसँग देउवासहितका नेताहरू छलफलमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेताहरू लिएर बालुवाटार पुगेका छन् । बालुवाटारमा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भइरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । छलफलमा … पूरा पढ्नुहोस् »

असार ६ गते प्रधानमन्त्री ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुने

काठमाडौँ । प्रतिनिधिसभामा असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सङ्घीय संसद् सचिवालयले आज सार्वजनिक गरेको असार १४ गतेसम्मको संसद् बैठक तालिका (क्यालेन्डर) अनुसार … पूरा पढ्नुहोस् »

गायिका रचना रिमाल स्नातक तह तेस्रो वर्षको वार्षिक परीक्षामा सहभागी

काठमाडौं । गायिका रचना रिमाल आज अथात् बुधबारदेखि सुरु भएको स्नातक तह तेस्रो वर्षको वार्षिक परीक्षामा सहभागी भएकी छन् । प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसकी विद्यार्थी रहेकी रचनाले परीक्षामा भाग लिएकी हुन् … पूरा पढ्नुहोस् »

बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड G7 अब नेपालमा डेब्यु गर्न तयार

काठमाण्डौं । चीनको नम्बर १ व्यावसायिक ब्रान्ड फोटोनले आफ्नो नयाँ शक्तिशाली पिकअप गाडी फोटोन टुनल्यान्डG7 नेपालमा सार्वजनिक गर्न लागेको छ। अत्याधुनिक प्रविधिसहितको यो गाडी हिमाली राष्ट्र नेपालको भौगोलिक परिवेशमा उत्कृष्ट … पूरा पढ्नुहोस् »

भारतद्वारा मस्कको स्टारलिङ्कलाई लाइसेन्स प्रदान

काठमाडौँ । एलन मस्कको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवालाई भारतले इजाजतपत्र प्रदान गरेको छ । यसले भारतको ‘कनेक्टिभिटीको अर्को सीमा’ खोलेको भारतका सञ्चारमन्त्रीले बताएका छन् । पृथ्वीको निम्न कक्षाका उपग्रहहरू प्रयोग … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्बजनिक

काठमाडौँ । असार २ गते बसेको मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्बजनिक गरिएको छ । सोमबार अथात् असार २ गते बसेको मन्त्रिपरिषद्को बैठकले असार १६ गतेदेखि २१ गतेसम्म प्रधानमन्त्री केपी शर्मा … पूरा पढ्नुहोस् »