सभापति देउवाद्वारा नेता शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका नेता एवं पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण गरेका छन् ।  बुधबार बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति देउवाले शास्त्रीको पार्थिव शरीरमा … पूरा पढ्नुहोस् »

प्रतिपक्षलाई विश्वासमा लिई सदन सुचारु गर्नुपर्छ- नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्नुपर्ने बताएका छन् । श्रेष्ठले सरकार र सभामुखबाट रास्वपा लगायत केही पार्टीका सांसदहरुको … पूरा पढ्नुहोस् »

जिल्लाको फैसला उल्टाउँदै व्यवसायी सुलभ अग्रवाललाई उच्च अदालतले दियो सफाइ

काठमाडौं । कोरोना महामारीको समयमा ३ हजारदेखि ५ हजारसम्म मूल्य पर्ने थर्मल गन(ज्वरो जाँच्ने) लाई प्रतिगोटा १५ हजारका दरले बिक्री गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले … पूरा पढ्नुहोस् »

शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसको बुधबार बिहान बसेको पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकले पूर्व केन्द्रीय सदस्य समेत रहेका नेता ढुण्डीराज शास्त्रीको निधनप्रति दुख व्यक्त गर्दै झण्डा झुकाउने निर्णय गरेको छ । … पूरा पढ्नुहोस् »

सिम्रिक एयरले प्रिमियममा आईपीओ निष्कासन गर्ने

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ( निष्कासन गर्ने भएको छ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न कम्पनीले यही असार २५ मा साधाणसभा बोलाएको … पूरा पढ्नुहोस् »

हबिबको हिमालयन बैंकको संस्थापक सेयर किन्न सञ्चय कोष तयार

काठमाडौं । पाकिस्तानको हबिब बैंक हिमालयन बैंकबाट बाहिरिन संस्थापक सेयर बिक्रीमा राखेको छ । गत शुक्रबार हबिब बैंकले हिमालयन बैंकमा रहेको दुई करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक … पूरा पढ्नुहोस् »

नेपालले घरेलु टिम स्कटल्यान्डविरुद्ध दुई विकेटको जित

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टिमविरुद्ध दुई विकेटको जित निकालेको छ । स्कटल्यान्डको ग्लासगोमा सम्पन्न खेलमा घरेलु टिमले दिएको ९८ रनको लक्ष्य नेपालले १९.५ … पूरा पढ्नुहोस् »

उपस्थित हुन भन्दै दिलभूषण पाठकका नाममा साइबर ब्यूरोले सूचना जारी

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले कार्यालयमा उपस्थित हुन भन्दै पत्रकार दिलभूषण पाठकको नाममा सूचना जारी गरेको छ । पीडित ‘साइबर ब्यूरो ५९’को जाहेरीले सरकार प्रतिवादी भएको विद्युतीय कारोबार ऐन, … पूरा पढ्नुहोस् »

तीन लाख धरौटी बुझाएर छुटे मिश्र

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर छुटेका छन् । मिश्रकी श्रीमती सारिका कार्कीले धरौटीबापतको तीन लाख रुपैयाँ जम्मा गरेकी हुन् । तीनकुने घटनामा प्रतिवादी बनाइएका … पूरा पढ्नुहोस् »

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बीमा दावी भुक्तानीमा अब्बल

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१–८२ को जेठ मसान्तसम्म १४ हजार १९४ वटा दाबी फछ्र्यौट गरी जम्मा दुई अर्ब ४३ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ … पूरा पढ्नुहोस् »