युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ- रामहरि खतिवडा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरिनुपर्ने बताएका छन् । आज सोमबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । ७० वर्षमाथिका … पूरा पढ्नुहोस् »

बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख ५० लाख धरौटीमा रिहा

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो … पूरा पढ्नुहोस् »

मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा बजेट केन्द्रित छ- सांसद पदम गिरी

काठमाडौं । सांसद पदम गिरीले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले विनियोजन गरिएको बजेट मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा केन्द्रित रहेको बताएका  छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा आज सामान्य वृद्धि

काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य वृद्धि भएको छ । आज नेप्से २.८० अंकले बढेर २६५८.६६ विन्दुमा कायम भएको छ ।  आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका ३ करोड ३६ लाख … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध तथा पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी … पूरा पढ्नुहोस् »

भू-माफियालाई फाइदा पुग्ने गरी बजेट बनाइएको सांसद केसीको आरोप

काठमाडौँ । सांसद चित्रबहादुर केसीले किसानको सट्टा भू- माफियालाई फाइदा पुग्ने गरी बजेट बनाइएको आरोप लगाए । उनले सोमबार प्रतिनिधिसभामा भएको बजेटको सैद्धान्तिक छलफलमा बोल्दै यस्तो बताएका हुन् । ‘रोजगारी … पूरा पढ्नुहोस् »

मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो छ : कांग्रेस महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो भएको औँल्याएका छन् । धुलाबारी खानेपानी उपभोक्ता समितिको थप नयाँ ओभरहेड ट्याङ्की निर्माणको आज शिलान्यस गर्दै महामन्त्री … पूरा पढ्नुहोस् »

सांसद शक्ति बस्नेत बजेटमाथि बोल्दै गर्दा सांसद थापाको नियमापत्ति

काठमाडौं । प्रनिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको नाराबाजीका बीच बजेटमाथिको छलफल जारी रहेका बेला नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नियमापत्ति गरेका छन् । संसद बैठक मर्यादित … पूरा पढ्नुहोस् »

‘अलविदा’ लेखेर सम्पर्कबिहीन भएका डा. केशव श्रेष्ठ बालाजुमा परे फेला

काठमाडौँ । सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर सम्पर्क बिहिन भएका डा केशव श्रेष्ठ बालाजु क्षेत्रमा सकुशल फेला परेका छन् । बालाजुको एक रिसोर्टबाट फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज … पूरा पढ्नुहोस् »

कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलनमा

काठमाडौं । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ताको माग राख्दै सुनचाँदी व्यवसायीहरूले आन्दोलन गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिको अगुवाइमा सोमबार व्यवसायीहरू विरोधमा उत्रिएका हुन् ।सरकारले … पूरा पढ्नुहोस् »