प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका आर्यन खान एमडीआरटी २०२६ का लागि छनोट

काठमाण्डौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चीफ एजेन्सी म्यानेजर तथा प्रेसिडेन्स क्लब सदस्य आर्यन खान अन्तर्राष्ट्रिय स्तरको अत्यन्त प्रतिष्ठित मिलियन डलर राउन्ड टेबल (MDRT) को २०२६ का लागि छनोट भएका … पूरा पढ्नुहोस् »

राजेन्द्र शाक्यको रोयल टुलिप होटल सञ्चालनमा

काठमाडौं । व्यवसायी राजेन्द्र शाक्यले भित्र्याएको रोयल टुलिप ब्राण्डको होटल सञ्चालनमा आएको छ । यसले हालसम्म संचालनमा रहेकामध्ये सबैभन्दा ठूलो पाँचतारे होटलको रुपमा सेवा सुरु गरेको छ । ललितपुरको ग्वार्कोमा … पूरा पढ्नुहोस् »

सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२।८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेशसभामा पेस

काठमाडौं । सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२।८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ । केन्द्र … पूरा पढ्नुहोस् »

महामन्त्री धवलशमशेर पुगे अदालत, बयान सुरु

काठमाडौं । राज्यविरुद्धको अभियोग लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाको बयान काठमाडौं जिल्ला अदालतमा सोमबारबाट सुरु भएको छ। जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासमा राणाको बयान प्रक्रिया … पूरा पढ्नुहोस् »

१ लाख जम्मा गरेर लामिछानेले लिए भोलिपल्टै डेढ करोड ऋण !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वीरगन्जको सानोपाइला सहकारीबाट सदस्य बनेको भोलिपल्टै डेढ करोड रुपैयाँ ऋण लिएको पाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय पर्साले पर्सा … पूरा पढ्नुहोस् »

विरोधका बीचमा संसद अगाडी बढाएमा राप्रपाद्वारा बैठक बहिष्कार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोधका बीचमा संसदको कारवाही अगाडी बढाएमा बहिष्कार गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभाको बैठकमा बोल्दै भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन

काठमाडौँ । नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री ढुण्डीराज शास्त्री (ढुण्डिराज पौडेल)को निधन भएको छ । सोमबार बिहान काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको नेपाली कांग्रेसकी … पूरा पढ्नुहोस् »

रास्वपा सांसदको वेल घेराउ, सभामुखले रोकेनन् बैठक

काठमाडौं । विरोधका बीच सभामुख देवराज घिमिरेले संसद बैठक सन्चालन गरेपछि रास्वपा सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र मानव तस्करी बन्द गर्नुपर्ने मागसहित … पूरा पढ्नुहोस् »

इरानको आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको संख्या १९ पुग्यो

काठमाडौं । इरानको आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । शुक्रबार इजरायलले इरानमा आक्रमण गरेपछि इरानले जवाफी आक्रमण गरिरहेको छ । आइतबार इजरायलले गरेको आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी … पूरा पढ्नुहोस् »

चामलमा आत्मनिर्भर बनाउने योजना सकारात्मक : पूर्वअर्थमन्त्री कार्की

काठमाडौं । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आउँदो दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने सरकारको योजना सकारात्मक भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा उनले यसका लागि अहिलेदेखि काम सुरु गर्न … पूरा पढ्नुहोस् »