देशमा करिब ९५ हजार टन मल मौज्दात

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले अहिले देशमा करिब ९५ हजार टन मल मौज्दात रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री अधिकारीले खेती गरिएको बाली … पूरा पढ्नुहोस् »

मङ्गोलिया–जापानबीचको मित्रताको जापानी सम्राटद्वारा प्रशंसा

जापानका सम्राटको पहिलो राजकीय मङ्गोलिया भ्रमणका क्रममा राज दम्पतीले दोस्रो विश्वयुद्धको अन्त्यपछि नजरबन्द शिविरको अवलोकन गर्दै त्यहाँ मारिएका जापानी नागरिकको सम्झना गरेका छन् । जापान र मङ्गोलिया हालैका वर्षहरूमा नजिक … पूरा पढ्नुहोस् »

सहकारीका लागि सञ्चालनमा आयो कर्जा असुली न्यायाधिकरण

काठमाण्डौं । सहकारी क्षेत्रको लागि गठन गरिएको कर्जा असुली न्यायाधिकरण आजबाट सञ्चालनमा आएको छ । एक कार्यक्रमकाबिच न्यायाधिकरणका अध्यक्ष र सदस्यहरुको सपथ ग्रहणसँगै कार्यालय समेत उद्घाटन गरिएको छ । भूमि … पूरा पढ्नुहोस् »

त्रिवि क्रिकेट मैदानमा आइपुग्यो फ्लडलाइटको टावर

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति कार्य तीव्र गतिमा भइरहेको छ । आज बुधवार आवश्यक फ्लडलाइटका तीनवटा टावर काठमाडौं आइपुगेका छन् । भारतबाट ल्याइएका यी फ्लडलाइट टावरहरूको … पूरा पढ्नुहोस् »

स्पेन गएकाहरु को-को फर्किएका छैनन् सरकारलाई उपलब्ध गराउन गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीको स्पेन भ्रमणमा सहभागी भएकामध्ये को(को फर्किएका छैनन् भन्ने जानकारी सरकारलाई उपलब्ध गराउन सांसदहरूलाई आग्रह गरेका छन् । आज बुधवार प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिँदै … पूरा पढ्नुहोस् »

त्रिविको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दिपक अर्याल नियुक्त भएका छन् । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख समेत रहेका अर्याललाई उपकुलपति नियुक्त … पूरा पढ्नुहोस् »

एशियन लाइफको रेटिङ उक्लिँदै ‘ए’ श्रेणीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इश्युअर रेटिङ उक्लिएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको रेटिङ एक श्रेणीले सुधार गर्दै सिंगल ए (इश्युअर) मा पुर्‍याएको हो। यसअघि कम्पनीको … पूरा पढ्नुहोस् »

सानिमा जिआईसी इन्स्योरेन्सद्वारा तीन विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका अन्तर्गतका तीनवटा बिद्यालयहरुमा बिद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण गरेको छ । … पूरा पढ्नुहोस् »

रास्वपा र राप्रपाद्वारा आजपनि संसदको बैठक बहिष्कार

काठमाडौँ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग बेवास्ता गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। बैठक … पूरा पढ्नुहोस् »

रोशन कार्की राप्रपाको अनुशासन समितिको अध्यक्षमा नियुक्त

काठमाडौँ । राप्रपाको अनुशासन समितिको अध्यक्षमा सांसद रोशन कार्की नियुक्त भएकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम वरिष्ठ नेता उपाध्यक्ष, प्रतिनिधिसभा सदस्य रोशन कार्कीलाई केन्द्रीय अनुशासन समितिको … पूरा पढ्नुहोस् »