रसुवाको बाढी-पहिरोले अटोमोबाइल आयात प्रभावित, पीडितप्रति सहयोग गर्न नाडाको आग्रह

काठमाडौं । हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोले सिर्जना गरेको भयावह परिस्थितिमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले गहिरो चिन्ता व्यक्त गर्दै पीडितप्रति समवेदना प्रकट गरेको छ । संघले एक … पूरा पढ्नुहोस् »

जापान सरकारद्वारा नेपाललाई करिब साढे ५३ करोड अनुदान

काठमाण्डौं । जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजनाअन्तर्गत नेपाल सरकारलाई नेपाली रुपैयाँ करिब ५३७ मिलियन बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »

संसदको बैठकबाट भूमि विधेयकलाई हटाइयो

काठमाडौं । प्रतिनिधिसभाको कार्यसूचीमा रहेको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई आजको कार्यसुचीबाट हटाइएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेसले विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै पारित … पूरा पढ्नुहोस् »

कास्कीका ग्रामीण सडकहरूमा सवारी साधन सञ्चालनका लागि समय निर्धारण

मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढ्ने देखेपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले ग्रामीण सडकहरूमा सवारी साधन सञ्चालनका लागि समय निर्धारण गरेको छ । आज बुधबारदेखि लागू हुने गरी १५ … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सको साधारणसभा साउन २३ मा

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले साउन २३ गतेलाई वार्षिक साधारणसभा बोलाएको छ । असार २४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साउन २३ गते वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

चाडपर्व नजिकिँदै गर्दा यस्तो अवस्था झन् गम्भीर बन्दै गएको छ : नाइमा

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवागढी नाकामा हालै आएको बाढीले सवारीसाधन आपूर्तिमा गम्भीर अवरोध ल्याएको भन्दै चिन्ता व्यक्त गरेको छ । चाडपर्व नजिकिँदै गर्दा यस्तो … पूरा पढ्नुहोस् »

क्यान महासंघ र नेपाल चेम्बरबीच आईटी समझदारी

काठमाडौं । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) को सूचना प्रविधि समितिबीच रणनीतिक समझदारीपत्र (एमओयू) मा … पूरा पढ्नुहोस् »

भूमि विधेयक संसदको कार्यसूचीमा परेपछि महामन्त्री शर्माको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमि विधेयक फिर्ता लिएर सहमति जुटाउनुपर्ने बताएका छन् । संसद सचिवालयले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित गर्ने गरी संसदको कार्यसूचीमा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाण्डौं । संघीय संसद् अन्तर्गत् बुधबार प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा … पूरा पढ्नुहोस् »

राष्ट्रिय कृषि कम्पनी र श्रीलंकाको सिआईसि एग्रि बिजनेसबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड र श्रीलङ्काको प्रतिष्ठित बहुराष्ट्रिय कृषि कम्पनी सि.आई.सि एग्रि विजनेसबीच एक समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । समझदारीपत्रमा राष्ट्रिय कृषिका तर्फबाट कार्यकारी अध्यक्ष बिशाल … पूरा पढ्नुहोस् »