सरकार र चिकित्सक संघबीच सहमति

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएको छ । संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग मंगलबार साँझ सरकारले वार्ता गरेको थियो । स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, … पूरा पढ्नुहोस् »

सिद्धार्थ क्यापिटलले १ अर्ब रुपैयाँको म्युचुअल फन्ड निष्कासन गर्ने

काठमाडौ । सिद्धार्थ क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल योजना बिक्री गर्न भएको छ । क्यापिटलले म्युचुअल योजना बिक्रीका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । क्यापिटलले सिद्धार्थ इक्विटी … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंकको ३२ औं बार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाल एसबिआई बैंक लिले ३२ औं बार्षिकोत्सव मनाएको छ। यस अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहाँ बैंकका सबै कर्मचारीहरुले बैंकप्रतिको जिम्मेवारीका लागी आफ्नो प्रतिबद्धता व्यक्त … पूरा पढ्नुहोस् »

सिटिजन्स सदाबहार योजना संचालनका लागि इकाई खरिदबिक्रि गर्न सिटिजन्स क्यापिटलले खोल्यो आवेदन

काठमाडौं । सिटिजन्स सदाबहार योजना संचालन गर्नका लागि सिटिजन्स क्यापिटल लिमिटेडले इकाई खरिदविक्रिका लागि आवेदन खुला गरेको छ । पचास करोडको लक्ष्य राखिएको प्रथम खुलामुखी सिटिजन्स सदाबहार योजना संचालन लागि … पूरा पढ्नुहोस् »

गभर्नरलाई पदमुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्तरिम आदेश … पूरा पढ्नुहोस् »

‘नेसनल युथ फेस्टिभल’ को दोस्रो संस्करण असार २८ गते काठमाडौंमा हुने

काठमाडौं । ‘नेसनल युथ फेस्टिभल’ को दोस्रो संस्करण असार २८ गते काठमाडौंमा हुने भएको छ । देश छाडेर विदेश जाने योजना बनाइरहेका युवाहरूलाई ‘देशमै अवसर छन्’ भन्ने सन्देश दिन र … पूरा पढ्नुहोस् »

सीजीको ‘सीजी मेरिडिया ५५ इन्च काराओक क्यूएलइडी टीभी’ सार्वजनिक

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले ‘सीजी मेरिडिया ५५ इन्च काराओक क्यूएलइडी टीभी’ सार्वजनिक गरेको छ । नेपाली बजारमा पहिलोपटक डिस्प्ले विथ बिल्ट इन काराओके इन्टरटेनमेन्टलाई एकैसाथ ल्याएको कम्पनीले जनाएको … पूरा पढ्नुहोस् »

रामकुमारीलाई स्पष्टीकरण बुझाउन सात दिन समय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउने समय थप गरेको छ । पार्टीको सचिवालय बैठकले झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप सात दिनको समय दिएको हो । पार्टी अध्यक्ष … पूरा पढ्नुहोस् »

कालीगण्डकी वरपर सतर्कता अपनाउन आग्रह

काठमाडौं । मुस्ताङको लोमान्थाङ क्षेत्रमा पनि अहिले बेलुकापख बाढी आएको छ । चीनतर्फबाट उक्त बाढी आएको स्थानीय प्रशासनले जनाएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारका अनुसार बेलुका … पूरा पढ्नुहोस् »

हितेन्द्रदेव शाक्यले आफ्नो सय दिने उपलब्धि गरे सार्वजनिक

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । मंगलबार सार्वजनिक गरेको कार्यप्रगतिमा भारत र बंगलादेशमा विद्युत् निर्यात बढाइएको तथा प्रसारण र … पूरा पढ्नुहोस् »