परराष्ट्रमन्त्री डा. राणा र जर्मनीका विदेशमन्त्री वाडेफुलबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच भेटवार्ता भएको छ । जर्मनी भ्रमणमा रहेकी राणाले भेटमा नेपाल-जर्मनी सम्बन्धको विविध पक्षहरूको समीक्षा गरेको जानकारी दिएकी छन् … पूरा पढ्नुहोस् »

अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौँ । अस्ट्रेलियामा आयोजना हुने अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ । अस्ट्रेलियाको उत्तरी क्रिकेट सङ्घ (एनटी)ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको स्पेन भ्रमणबारे भ्रमपूर्ण कुरा गरिएको भन्दै संसद्को रेकर्डबाट हटाउन सभामुखसँग आग्रह

काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर संसद्मा भ्रमपूर्ण कुरा गरिएको भन्दै संसद्को रेकर्डबाट हटाउन सभामुखसँग आग्रह गरेका छन्। आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा प्रमुख सचेतक … पूरा पढ्नुहोस् »

राजेन्द्र बस्नेतको निर्देशनमा ‘शनिबार’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा नयाँ गीत ‘शनिबार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  हिजो (सोमबार) सार्वजनिक गीतले प्रेम, समर्पण र भावनात्मक सम्बन्धको कथालाई संगीतमार्फत् प्रस्तुत गर्ने प्रयास … पूरा पढ्नुहोस् »

कांग्रेसले विपी कोइरालाको विचार नै बेचिसक्यो- ज्ञानबहादुर शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाली कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको विचार नै बेचिसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले संसद्मा एक … पूरा पढ्नुहोस् »

रसुवामा क्षतिको अवलोकन गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जाने

काठमाडौं । रसुवामा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जाने भएका छन् । सोमबार राति आएको रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओली सहित गृहमन्त्री … पूरा पढ्नुहोस् »

अपडेट- रसुवाको भोटेकोशी बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा सोमबार राति आएको बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको छ । ति मध्ये हेलिकोप्टरबाट ३० जना र टिमुरे इलाकासहितबाट २७ जनाको उद्धार गरिएको नेपाली … पूरा पढ्नुहोस् »

बाढीका कारण चार हाइड्रोपावरमा क्षति

काठमाडौँ । रसुवास्थित नेपाल-चीन सीमामा चीनतर्फबाट आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २ सय ५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। नेपाल-चीन सीमामा रहेको ल्हेन्दे … पूरा पढ्नुहोस् »

रास्वपा र राप्रपाले गर्यो आजपनि प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि बैठक बहिस्कार गरेको छ । भिजिट भिसामा सरकारले आफूहरूको माग बमोजिम … पूरा पढ्नुहोस् »

कुलिङ पिरियड हेरफेरबारे छानबिन गर्न गठन गरिएको समितिको पहिलो बैठक

काठमाडौँ । कुलिङ पिरियडमा भएको हेरफेर बारे छानबिन गर्न गठन भएको विशेष छानबिन समितिको बैठक शुरु भएको छ । संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा … पूरा पढ्नुहोस् »