सर्वोच्चका नवनियुक्त तीन न्यायाधीशले लिए शपथ

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त तीन जना न्यायाधीशले शपथ ग्रहण गरेका छन् । नवनियुक्त न्यायाधीशहरु मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष आज पद तथा गोपानीयताको शपथ … पूरा पढ्नुहोस् »

ल्हेन्दे खोला बाढीपछि उद्धार कार्यलाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले रसुवास्थित नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको बाढीपछि उद्धार र राहत कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको अत्यावश्यक बाहेक पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा बाढीले पुर्याएको क्षतिपछि अत्यावश्यक बाहेक पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेका छन् । कार्यक्रमहरु स्थगित गरेर आपतकालीन सहायता उपलब्ध गराउन समन्वय गरिररहेको प्रधानमन्त्रीको भनाइ रहेको … पूरा पढ्नुहोस् »

एमालेको रवैयाप्रति झापा काँग्रेसको चेतावनी

बिर्तामोड । नेपाली काँग्रेसले पटक–पटकको धोखा र एमालेको बेइमानीका कारण झापामा सत्ता साझेदार दलबिचको सहकार्य हुन नसक्ने चेतावनी दिएको छ । नेपाली काँग्रेस अर्जुनधारा नगर समितिको आज बसेको आकस्मिक बैठकले … पूरा पढ्नुहोस् »

बाढीबाट जोगिन बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली नदीमा आएको बाढीबाट जोगिन बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। मंगलवार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले जल तथा मौसम विज्ञान विभागको सूचनालाई … पूरा पढ्नुहोस् »

रसुुवाको बाढीमा तीन प्रहरीसहित १५ जना बेपत्ता : प्रजिअ

काठमाण्डौं । रसुवाको बाढीमा १५ जना बेपत्ता भएका छन्। गएराति ३ बजे चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीमा परी ३ जना प्रहरीसहित १५ जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन … पूरा पढ्नुहोस् »

नुवाकोटमा त्रिशुली नदीको बाढीमा फसेका २ जनाको हेलिकोप्टरबाट सकुशल उद्धार

काठमाडौँ । नुवाकोटमा त्रिशुली नदीको बाढीमा फसेका २ जनाको सकुशल उद्धार भएको छ । झन्डै ३ घण्टा पछि नेपाली सेनाको हेलिकप्टरले सकुशल उद्धार गरेको छ । आकस्मिक आएको बाढीका कारण … पूरा पढ्नुहोस् »

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले असार ३२ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले यही असार ३२ गतेदेखि १० वर्ष अवधि र वार्षिक ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्कासन गर्ने भएको छ। बैंकले प्रतिऋणपत्र … पूरा पढ्नुहोस् »

भोटेकोशी नदीमा ठूलो बाढी, मितेरी पुलसहित दर्जनौं गाडी बगायो

काठमाडौं । भारी वर्षासँगै भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँग दर्जनौं सवारी साधन बगाएको छ । सोमबार राति आएको बाढीले नेपाल–चिन जोड्ने पुल बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको … पूरा पढ्नुहोस् »

सातवटै प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौं । देशका सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ । हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली … पूरा पढ्नुहोस् »