राष्ट्रपति पौडेलले संविधान दिवस मनाउने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस मनाउने भएका छन् ।

संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा कार्यक्रम राखेका छन् । उपस्थितिका लागि राष्ट्रपति पौडेलले विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरेका छन् । राष्ट्रपति पौडेलले यही असोज ३ गते शुक्रबार अपराह्न साढे ३ बजे कार्यक्रम राखेका हुन् ।

सरकारले पनि संविधान दिवस मनाउँदै छ । गृह मन्त्रालयका अनुसार संविधान दिवस सामान्य रूपमा बनाउने तयारी सरकारको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *