संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न निवर्तमान प्रधानमन्त्रीको अपिल

काठमाडौं । निबर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न अपिल गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा ओलीले सो आब्हान … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ८ सयले बढेर तोलाको २ लाख १६ हजारमा कारोबार भइरहेको छ … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनपछि २१ अर्बको बिमा दाबी, हिल्टनको बिमा गरेको ओरियन्टलले सर्वाधिक तिर्नुपर्ने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीपछि २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार भदौ … पूरा पढ्नुहोस् »

संविधानले नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का अवसरमा जारी शुभकामना सन्देशमार्फत वर्तमान संविधानले नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताएका छन् । दिवसको अवसरमा जारी शुभकामना … पूरा पढ्नुहोस् »

‘संविधान लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि हो’: सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानलाई नेपाली जनताले लामो समयसम्म सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनमार्फत हासिल गरेको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्। संविधान दिवस २०८२ का अवसरमा शुभकामना सन्देश … पूरा पढ्नुहोस् »

परिवर्तनप्रेमी शक्तिबिच दह्रो एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तन प्रेमी शक्तिबिच दह्रो एकताको आवश्यकता औँल्याएका छन् । संविधान दिवसका … पूरा पढ्नुहोस् »

पैसाको सुरुङ भेटिएको कुरा भ्रामक: देउवाको सचिवालय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले देउवा निवासमा अत्यधिक पैसा भेटिएको कुरा सत्य नभएको प्रष्टीकरण दिएको छ । भदौ २४ गते जेनजी युवाहरूको प्रदर्शनका नाममा देउवा निवासमा भएको … पूरा पढ्नुहोस् »

संविधानले स्वतन्त्रता, समानता र सामाजिक न्याय सुनिश्चित गरेको छ : पूर्व अध्यक्ष रेग्मी

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानलाई नेपाली जनताको लामो सङ्घर्ष र अधिकार प्राप्तिको महत्त्वपूर्ण उपलब्धि भन्दै यसले स्वतन्त्रता, समानता र सामाजिक न्याय सुनिश्चित गरेको बताएका … पूरा पढ्नुहोस् »

आज संविधान दिवस

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, … पूरा पढ्नुहोस् »

एनआइसी एसियाका सिइओ न्यौपानेले दिए राजिनामा

काठमाण्डौं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले राजिनामा दिएका छन्। बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पत्राचार गर्दै यस्तो जानकारी दिएका हुन्। न्यौपानेले असोज १ गते राजिनामा … पूरा पढ्नुहोस् »