नापी कार्यालय कलंकीका कार्यालय सहयोगीविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीको पुरानो नैकापमा कार्यरत कार्यालय सहयोगी एकेन्द्र बहादुर कुँवरविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले काठमाडौंको चन्द्रागिरी नगरपालिका-१३ मा … पूरा पढ्नुहोस् »

‘राम्रो शिक्षा लिन विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको छ’

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राम्रो शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको बताएका छन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

इलेक्ट्रिक एसयूभी ‘साइबर एक्स’ सार्वजनिक हुँदै

काठमाडौँ । एमजी मोटरले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘साइबर X’ सार्वजनिक गर्ने तयारी गरेको छ। विश्वव्यापी बजारलाई लक्ष्य गरी विकास गरिएको यो मोडललाई कम्पनीले दुई वर्षभित्र उत्पादनमा ल्याउने योजना बनाएको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले लिपुलेक बारे भारतसँग स्पष्ट रुपमा कुरा गर्ने

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक बारे भारतसँग स्पष्ट रुपमा कुरा गर्ने बताएका छन् । ललितपुरस्थित गोदावरीमा पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन गर्दै ओलीले चीन … पूरा पढ्नुहोस् »

टाटा मोटर्सको ‘प्रि – फेस्टिभ फियस्टा’ सुरु

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले नजिकिँदै गरेको चार्डपर्वलाई लक्षित गर्दै ‘प्रि – फेस्टिभ फियस्टा’ विशेष कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम … पूरा पढ्नुहोस् »

ट्वीटर (एक्स) दर्ताका लागि सरकारको सम्पर्कमा

काठमाडौं । ट्वीटर (एक्स) समेत दर्ताका लागि सरकारको सम्पर्कमा आएको छ । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन हुन थालेसँगै एक्स सरकारको सम्पर्कमा आएको हो । सञ्चारमन्त्रालयका प्रवक्ता … पूरा पढ्नुहोस् »

लुम्बिनी प्रदेशमा सिटिजन्स बैंकको लिडरसिप सेमिनार कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “लिडरसिप फर ट्रास्फर्मेसन इन् लुम्बिनी: अ सेमिनार अन् ड्राइभिङ्ग पर्फरमेन्स एण्ड रिजनल एक्शिलेन्स” … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । सिंगापुरमा आयोजित एक विशेष समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका संचालक … पूरा पढ्नुहोस् »

’विद्याको सदस्यता नवीकरणको विषय विधान महाधिवेशनको छलफलको विषय होइन्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय विधान महाधिवेशनको छलफलको विषय नभएको बताएका छन् । आज (शुक्रबार) विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

संसद्को लाइभ प्रसारणबारे सभाभुखको चासो

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्को लाइभ प्रसारण र भिडियो आर्काइभ सुरक्षाबारे चासो राखेका छन् । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेसँगै संसद्को लाइभ बन्द हुने भएपछि सभामुख घिमिरेले … पूरा पढ्नुहोस् »