हमासले बन्धक बनाएका नेपाली विपीन जोशीको भिडियो सार्वजनिक

काठमाडौं । हमासले बन्धक बनाएका विपीन जोशीको भिडियो बुधबार साँझ सार्वजनिक गरिएको छ । उक्त भिडियो इजरायली गुप्तचर एकाइहरूले प्राप्त गरेपछि सार्वजनिक गरिएको जेरुसेलम पोस्टले जनाएको छ । ३३ सेकेन्डको … पूरा पढ्नुहोस् »

सभापति देउवासहित कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी आज बैठक दिउँसो १ बजे ललितपुरको होटेल हिमालयमा बस्नेछ । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठकले असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय … पूरा पढ्नुहोस् »

शानदार बलिङ प्रदर्शनमा नेपालले कुवेतलाई हरायो

काठमाडौं । ओमानमा सुरु भएको आईसीसी टी २० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार राति सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ … पूरा पढ्नुहोस् »

सीजीको ‘दशैंतिहारको ठूलो हर्ष, क्रोम्प्टनको आकर्षक उपहार’ अफर

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले दशैंतिहार लक्षित गर्दै क्रोम्प्टनको ‘दशैंतिहारको ठूलो हर्ष’ अफर सार्वजनिक गरेको छ । यस विशेष अफर मार्फत क्रोम्प्टनका उत्पादन खरिद गर्ने उपभोक्तालाई आकर्षक उपहार तथा भाग्यशाली पुरस्कार … पूरा पढ्नुहोस् »

भाटभटेनीमा नेपाल पे क्यूआरमा डिजिटल दशैं अफर सार्वजनिक

काठमाडौं । भाटभटेनी सुपरमार्केटले हिमालयन बैंक तथा नेपाल पे क्यूआरको सहकार्यमा पर्वका अवसरमा ‘डिजिटल दशैं’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकले भाटभटेनीमा किनमेल गर्दा नेपाल पे क्यूआर स्क्यान … पूरा पढ्नुहोस् »

सेयर कर्जामा २५ करोडको सीमा हट्यो

काठमाडौं । बैंकहरुले व्यक्तिलाई दिन पाउने सेयर कर्जा सीमा हटेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन जारी गर्दै २५ करोडको सीमा हटाएको हो । यसअघि अर्थमन्त्री … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा

काठमाडैं । सिद्धार्थ बैंकले कुल १०.५३ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट बैंकका सेयरधनीलाई पाँच प्रतिशत बोनस सेयर … पूरा पढ्नुहोस् »

सानिमा जिआइसी इन्स्योरेन्सका अध्यक्ष कुनाल कयाल नेपाल–भारत उद्योग वाणिज्य संघको उपाध्यक्षमा नियुक्त

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष कुनाल कयाल नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को उपाध्यक्षमा नियुक्त भएका छन् । उनी निक्कीभित्र नेतृत्वदायी भूमिकामा विगत ५ वर्षदेखि सक्रिय छन्। अघिल्लो … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनका मृतकका परिवारलाई चौधरी ग्रुपले रोजगारी प्रदान गर्ने

काठमाडौं । काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक सहिद परिवारका एक जनालाई चौधरी समूहले रोजगारी दिने भएको छ। सिजी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आन्दोलनका क्रममा आफ्ना निजी … पूरा पढ्नुहोस् »

भोटेकोशी जलविद्युतलाई तत्काल सञ्चालनमा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी युवाहरूको नाममा निःशुल्क सेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल … पूरा पढ्नुहोस् »