सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बिहीबार मन्त्रिपरिषद्को बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका … पूरा पढ्नुहोस् »

बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना र २७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बुधबार पूर्वप्रधानमन्त्री शेख हसिना, उनका सुरक्षा सल्लाहकार मेजर जनरल (अवकाशप्राप्त) तारिक अहमद सिद्दिक र अरू २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आवामी … पूरा पढ्नुहोस् »

आज ९ ठाउँका सडक पूर्ण रुपमा बन्द

काठमाडौं। अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् । आज बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ९ ठाउँका सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका … पूरा पढ्नुहोस् »

गृहिणी सेवा सहकारीको १६औं साधारण सभा सम्पन्न

काठमाडौं । पुरानो नैकाप, भृकुटीनगरस्थित गृहिणी सेवा बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शोभा भट्ट गौतमको अध्यक्षतामा सम्पन्न साधारण सभामा सचिव … पूरा पढ्नुहोस् »

आन्दोलनका क्रममा भएका क्षतिको कूल बीमा दाबी रकम करिव २३ अर्ब २२ करोड

काठमाण्डौं । हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधबार (असोज २२ गते) सम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी करिव रू. २३ अर्ब २२ करोड ८७ … पूरा पढ्नुहोस् »

भक्तपुर जिल्ला कमिटीको ब्यानरमा गुण्डुमा कार्यकर्ता उतार्दै एमाले

भक्तपुर । नेकपा (एमाले) ले बिहीबार गुण्डुमा कार्यकर्ता उतार्दैछ। एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार बिहान ११ बजे सूर्यविनायक नगरपालिका–७ को वडा कार्यालयनजिकै कार्यकर्ता भेलाको आयोजना गरेको हो। जसको प्रमुख अतिथि … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफको ४४ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको हो। कम्पनीले हाल … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज असोज २३ गते अन्तिम दिन रहेको छ। बैंकले कात्तिक १२ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा गर्न लागेको ३१औं वार्षिक … पूरा पढ्नुहोस् »

राज्यविरुद्धको अपराधमा अहिलेका गृहमन्त्रीलाई तत्काल गिरफ्तार गरिनु पर्दछ : नेता बर्तौला

काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्ने बताएका छन् । व्यक्तिका घरहरू, व्यावसायिक भवनहरू तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका … पूरा पढ्नुहोस् »

इजरायल र हमासबीच गाजा शान्ति योजनाको पहिलो चरणमा सहमति भएको ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवैले आफ्नोे शान्ति योजनाको पहिलो चरणमा सहमति गरिसकेको घोषणा गरेका छन् । ट्रम्पले सामाजिक संजाल ‘ट्रुथ सोसल’ मार्फत भने, “यसको अर्थ … पूरा पढ्नुहोस् »