विशेष महाधिवेशनको सोमबार बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि (सोमबार) बिहान ८ बजेबाट सुरु हुने भएको छ । विशेष महाधिवेशन पक्षधर नेता मनोजमणी आचार्यले बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने जानकारी दिए । उद्घाटन सत्र अहिले काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुग्दैगर्दा भएको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *