कांग्रेसले टुंग्यायो १७ स्थानमा उम्मेदवार

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले १७ स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । सभापति गगन थापाले नेताहरूसँगको छलफलपछि १७ स्थानका उम्मेदवार टुंग्याएका हुन् ।
यस्ता छन् टुंगिएका उम्मेदवार
१. हुम्ला– जयपति रोकाया
२. मुगु– खड्ग बहादुर
३. जुम्ला– दीप बहादुर शाही
४. डोल्पा– कर्ण बहादुर बुढा
५. कालिकोट– हर्ष बम
६. दैलेख – १ दिक्पाल शाही,
७. दैलेख – २ बासना थापा
८. सल्यान– केश बहादुर विष्ट
९. बाजुरा– जनक गिरी
१०। पूर्वी रूकुम– कुसुम थापा मगर
११. रोल्पा– डा. सुधन कुमार ओली
१२. प्युठान– डा. गोविन्दराज पोखरेल
१३। ताप्लेजुङ– गजेन्द्र तुम्येहाङ
१४. पाँचथर– नरेन्द्र केरूङ
१५. बैतडी– चतुर बहादुर चन्द
१६. तेह्रथुम– सन्तोष सुब्बा
१७. धनकुटा – दिनेश राई

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *