कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

काठमाण्डौं । कामना सेवा विकास बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले केन्द्रीय कार्यालयको लागि ग्राफिक,युआई डिजाइनर माग गरेको हो। इच्छुकले सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै, सम्बन्धित क्षेत्रमा केही वर्षको कार्य अनुभव हुनुपर्ने बैंकको भनाइ छ। ३५ वर्ष मुनिका इच्छुकले आवेदन दिन सक्नेछन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *