नेशनल लाईफद्वारा कोशी प्रदेशका ३०० अभिकर्ता सम्मानित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशका अभिकर्ताहरूलाई सम्मान गर्दै सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम झापाको बिर्तामोडस्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत … पूरा पढ्नुहोस् »

इसेवा १७औँ वर्षमा प्रवेश, सुरक्षित र भरपर्दो सेवामा प्रतिबद्ध

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा स्थापना तथा सेवा सञ्चालनको १७औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्सन सार्वजनिक गरी सन् २०१० जनवरी २५ देखि औपचारिक … पूरा पढ्नुहोस् »

काठमाडौं बिजनेश एक्स्पो माघ १४ देखि सुरु

काठमाडौं । काठमाडौं बिजनेश एक्स्पो माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) को आयोजनामा काठमाडौं महानगरपालिकाको सहकार्य तथा राइजिङ नेपाल प्रा.लि.को … पूरा पढ्नुहोस् »

संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आइतबार आयोगको कार्यालयमा एक कार्यक्रमबीच कार्यवाहक प्रमुख निर्वाचनआयुक्त रामप्रसाद भण्डारीले केन्द्रको शुभारम्भ … पूरा पढ्नुहोस् »

वाग्मतीबाट कांग्रेसकी देवकोटा र एमालेका दंगाल निर्वाचित

काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत वाग्मती प्रदेशमा गठबन्धनका उमेदवार निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा अन्यतर्फ नेपाली कांग्रेसकी गीता देवकोटा र अन्यतर्फ नेकपा एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका हुन् । … पूरा पढ्नुहोस् »

लामिछानेको मुद्दामा फेला परेका थप प्रमाण र कागजात पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी मुद्दामा फेला परेको भनिएका थप प्रमाण र कागजात पेश गर्न महान्यायाधिवक्ताको कार्यालयलाई आदेश … पूरा पढ्नुहोस् »

राष्ट्रियसभामा कांग्रेस बन्यो पहिलो दल

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच गठबन्धन भएको थियो । १८ मध्ये एक पदमा भने नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध भएका थिए … पूरा पढ्नुहोस् »

एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी

काठमाण्डौं । नेकपा एमालेले ६ लाख ६७ हजारभन्दा बढी जनालाई एकै कुरा लेखेको चिठी पठाएको छ। एमालेले पार्टीका संगठित सदस्यहरू ६ लाख ६७ हजार जनाभन्दा बढीलाई चिठी पठाएको हो। पहिले … पूरा पढ्नुहोस् »

आज विश्व कुष्ठरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं । आज जनवरी महिनाको अन्तिम आइतवार अर्थात् विश्व कुष्ठरोग दिवस । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतवार यो दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘कुष्ठरोग निको हुन्छ, वास्तविक … पूरा पढ्नुहोस् »

नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघको नेतृत्वमा पुनः श्याममणि आचार्य

काठमाडौं । नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघको अध्यक्षमा पुनः श्याममणि आचार्य चयन भएका छन् । संघको २१औँ साधारण सभा तथा १०औँ अधिवेशनले आगामी कार्यकालका लागि आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति … पूरा पढ्नुहोस् »