सांग्रिला बैंकको नाफामा ५३.९४ प्रतिशत उछाल

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमासमा खुद नाफा ५३.९४ प्रतिशत बढेर ३० करोड २५ लाख ९७ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो … पूरा पढ्नुहोस् »

कांग्रेसले जनकपुरधाममा गर्ने चुनावी सभा स्थगित

काठमाण्डौं । नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा तय गरेको मधेशको चुनावी सभा स्थगित भएको छ । मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन र … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा निर्वाचनमा सातै प्रदेशमा मतदान सुरू

काठमाण्डौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत देशैभरि मतदान सुरू भएको छ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि तय भएको मतदान देशैभरिका केन्द्रहरूमा सुरू भएको हो। फागुन २० गतेदेखि रिक्त हुन् … पूरा पढ्नुहोस् »

उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाण्डौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको संस्कृति कमजोर रहेकाले लगानीको सही क्षेत्र पहिचान हुन नसकेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजित … पूरा पढ्नुहोस् »

समानुपातिक तर्फका तीन उम्मेदवारविरूद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फका तीन जना उम्मेदवारमाथि उजुरी परेको छ। निर्वाचन आयोगका अनुसार नेकपा एमालेको समानुपातिक सूची रहेका चन्देश्वर मण्डल, नेपाली … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको अब्बल वित्तीय विवरण सार्वजनिक

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले १ अर्बभन्दा बढी खुद नाफा गर्दै बैंक थप अब्बल बन्दै गरेको सन्देश दिने अपरिस्कृत … पूरा पढ्नुहोस् »

आँट गरेर सर्लाही–४ बाट उमेदवारी दिएँ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही क्षेत्र नम्बर–४ बाट उमेदवारी दिएको बताएका छन् । काठमाडौंमा सर्लाहीका युवासँगको छलफलका क्रममा उनले यहाँ आफूले सहजै जित निकाल्ने … पूरा पढ्नुहोस् »

सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो – ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने काम गरिरहेको बताएका छन् । गृहजिल्ला झापाबाट शुक्रबार (माघ ९) काठमाडौं फर्कने क्रममा सरकारले विमानस्थलमा आफूलाई सुन तस्करलाई … पूरा पढ्नुहोस् »

नेपालले जिम्बाब्वेलाई हरायो

काठमाडौं । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई हराउँदै आईसीसी महिला ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटमा पहिलो जित दर्ता गरेको छ । शनिबार (माघ १०) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले … पूरा पढ्नुहोस् »

बालेनलाई ८ करोडको गाडी दिने मालपानीविरुद्ध ‘सुर्ती मुद्दा’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहलाई चुनाव प्रचारप्रसारका लागि गाडी दिने कमलकिशोर मालपानीविरुद्ध ‘सुर्ती मुद्दा’ रहेको पाइएको छ । झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री एवं … पूरा पढ्नुहोस् »