नेपालले जिम्बाब्वेलाई हरायो

काठमाडौं । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई हराउँदै आईसीसी महिला ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटमा पहिलो जित दर्ता गरेको छ । शनिबार (माघ १०) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले … पूरा पढ्नुहोस् »