सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला सुन दुई हजार ९०० रुपैयाँ र चाँदी ५० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी … पूरा पढ्नुहोस् »

धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्नुस् : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो न जमानीको मान्छेलाई मत दिएर आफ्नो मत खेर नफाल्न आग्रह गरेका छन् । झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

लामिछाने विरुद्ध लगाइएका अभियोग हटाउने निर्णय विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोग हटाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइका लागि पेसी तोकिएको … पूरा पढ्नुहोस् »

गाउँदेखि शहरसम्म उद्यमी जन्माउने नबिल बैंकको अभियान

नेपालको आर्थिक विकास र सामाजिक रूपान्तरणमा उद्यमशीलतालाई मुख्य मेरुदण्ड मानिन्छ । तर, पछिल्लो समय व्यवसाय केवल नाफा कमाउने माध्यम मात्र नभएर समाजका जटिल समस्या समाधान गर्ने औजारका रूपमा पनि विकसित … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसका यी हुन् १६५ उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । त्यसमध्ये ११ स्थानमा महिला उम्मेदवार उठाएको हो । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको उम्मेदवारहरूको … पूरा पढ्नुहोस् »

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले माघ १८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले यही माघ १८ गतेदेखि सर्वसाधारणका लागि जारी गर्ने भएको छ। कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ … पूरा पढ्नुहोस् »

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक साधारणसभा प्रतिवेदन नबुझाएसम्म खारेजीको अनुमति नदिने जनाएको छ । ती सहकारी संस्थालाई तत्काल वार्षिक साधारणसभा सम्पन्न गरी लेखापरीक्षण प्रतिवेदन साधारणसभाको … पूरा पढ्नुहोस् »

भोलि सुदूरपश्चिमबाट भित्रिँदै वर्षा

काठमाडौं । देशका केही स्थानमा भोलिबाट वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण वर्षा हुने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि दिउँसो सुदूरपश्चिम प्रदेशको … पूरा पढ्नुहोस् »

चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेन्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

काठमाडौं । नुवाकोटको विदुरमा आयोजित नुवाकोट महोत्सवको उदघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारिरहेका एजेन्डालाई … पूरा पढ्नुहोस् »

उजुरी जाँचबुझपछि आज उमेदवारको नामावली प्रकाशन हुँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका उमेदवारको आज नामावली प्रकाशन हुँदै छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र … पूरा पढ्नुहोस् »