देउवाले गरे विशेष महाधिवेशनको निम्तो अस्वीकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको निम्तो अस्वीकार गरेका छन् । विशेष महाधिवेशनमा सहभागिताका लागि पत्र बोकेर पुगेका रामपल्टन साह र मोती भण्डारीलाई देउवाका स्वकीय सचिवले नै फर्काइदिएका … पूरा पढ्नुहोस् »

रास्वपा र कुलमान पक्षबीचको एकता भंग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकता सहमति भंग भएको छ । रास्वपाका नेता शिशिर खनालले यसअघि दुई पक्षबीच गरिएको सहमति भंग … पूरा पढ्नुहोस् »

उद्योग–शिक्षा सहकार्यमा नाइमा नवौँ संवाद, दक्ष जनशक्ति र स्थानीय उत्पादनमाथि जोड

काठमाडौँ । नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले इन्स्टिच्युट अफ इन्जिनियरिङ, थापाथली क्याम्पससँगको सहकार्यमा आफ्नो मासिक मोबिलिटी संवादको नवौँ श्रृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ। क्याम्पस प्रमुख डा. खेम … पूरा पढ्नुहोस् »

गगन थापा र रमेश लेखकबिच भेटवार्ता

काठमाडौँ । कांग्रेस विवाद समाधानका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा र संस्थापन पक्षका नेता रमेश लेखकबिच भेटवार्ता भएको छ । यद्यपि यो भेटवार्तामा सहमति नजुटेको नेताहरूले बताएका छन् । … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारको नामावली प्रकाशन आज

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन गर्दै छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम भोलि उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौँ । पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ । शुक्रबार साँझ काठमाडौँमै उनको निधन भएको वरिष्ठ पत्रकार तथा लेखक पुरुषोत्तम दाहालले जानकारी दिए । ८४ वर्षीय दाहाल केही समयता केही … पूरा पढ्नुहोस् »

महासंघको ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको लागि पहल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघको २८औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाट्न गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघले आसन्न ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व … पूरा पढ्नुहोस् »

दिपल ई०७ ‘ट्रान्स्फर्मर एक्स’ सार्वजनिक गर्दै एमएडब्लू वृद्धि

काठमाडौं । गत वर्ष विश्वकै पहिलो ‘ट्रान्स्फर्मर एसयूभी’ दिपल ई०७ लाई नेपाली अटोबजारमा सार्वजनिक गरेर नयाँ मापदण्ड स्थापित गरेको एमएडब्लू वृद्धिले यसको नयाँ संस्करण ‘ट्रान्स्फर्मर एक्स’ सार्वजनिक गर्ने तयारी गरिरहेको … पूरा पढ्नुहोस् »

निर्वाचनमा खटिने कर्मचारीका लागि २० लाखको बीमा

काठमाण्डौं । निर्वाचन आयोगले राष्ट्रिय बीमा कम्पनीसँग निर्वाचनमा खटिने कर्मचारीहरूको २० लाखको दुर्घटना बीमा गरेको छ। पुस १३ गते आयोगले २ लाख १३ हजार १ सय ६१ कर्मचारीको १५ दिनदेखि … पूरा पढ्नुहोस् »

पार्टी फुट्न दिन्नँ, म मिलाउँछु – देउवा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी फुट्न नदिने बताएका छन्। नेविसंघका केन्द्रीय सदस्यहरूसँग आज निवासमा कुराकानी गर्दै सभापति देउवाले पार्टी एकताबद्ध बनाउने प्रतिबद्धा जनाएका हुन्। नेविसंघका केन्द्रीय सदस्यहरूले … पूरा पढ्नुहोस् »