माघ १ देखि ५ लाखभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने

काठमाडौँ । नेपाल सरकारले माघ १ गतेदेखि पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको वस्तु तथा सेवाको कारोबार नगदमा नगरी बैंकिङ उपकरण मार्फत गर्नुपर्ने व्यवस्था गरेको छ। राजपत्रमा प्रकाशित सूचनाअनुसार, … पूरा पढ्नुहोस् »

होटल गरिमाले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौँ । पाँचतारे स्तरको होटेल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको कम्पनी होटल गरिमा लिमिटेडले सर्वसाधारणका आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका ४० लाख कित्ताले हुन आउने … पूरा पढ्नुहोस् »

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई ओम अस्पतालमा विशेष छुट दिने सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवार र, बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष … पूरा पढ्नुहोस् »

वायुसेवा सञ्चालक संघको अध्यक्षमा प्रतापजंग पाण्डे निर्विरोध

काठमाडौं । निजी वायुसेवाहरूको छाता संस्था वायुसेवा सञ्चालक संघको अध्यक्षमा प्रतापजंग पाण्डे निर्विरोध निर्वाचित भएका छन् । संघको शुक्रबार राजधानीमा आयोजित २५औँ वार्षिक साधारणसभाले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको युनियन–पे कार्ड सेवा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूका लागि एनआईएमबी युनियन–पे कार्ड सेवा ल्याएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूका लागि आधुनिक भुक्तानी समाधान विस्तार गर्ने … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफको आठौं तथा नवौं साधारणसभा सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आठौं तथा नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०।८१ र २०८१।८२ का … पूरा पढ्नुहोस् »

फोहोर व्यवस्थापन विवाद चर्किँदा वडाध्यक्षले नचाए खुकुरी

पोखरा । फोहोर व्यवस्थापनलाई लिएर पोखरा महानगरपालिका वडा नम्बर ३३ मा भएको विवादले उग्ररुप लिएको छ । विवाद यतिसम्म पुग्यो कि वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी निकालेर नचाएको प्रत्यक्षदर्शीले बताएका छन् … पूरा पढ्नुहोस् »

कांग्रेसका भ्रातृ र शुभेच्छुकको संयुक्त अपिल– नेताहरू एकढिक्का हुनुस्

काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका अध्यक्षले पार्टीका नेताहरूलाई एकढिक्का हुन अपिल गरेका छन् । संयुक्त अपिल जारी गर्दै उनीहरूले आउँदो फागुन २१ गते हुने निर्वाचनमा सबैलाई एकीकृत … पूरा पढ्नुहोस् »

माघ ३ बाट निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे जानकारी गराइएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र … पूरा पढ्नुहोस् »

नयाँ बानेश्वरमा देउवा पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरूको भेला काठमाडौंको नयाँ बानेश्वरमा बसेको छ। देउवा पक्षका चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने पक्षधरको भेला बसेको हो। देउवा पक्षकै ३० केन्द्रीय … पूरा पढ्नुहोस् »