वायुसेवा सञ्चालक संघको अध्यक्षमा प्रतापजंग पाण्डे निर्विरोध
काठमाडौं । निजी वायुसेवाहरूको छाता संस्था वायुसेवा सञ्चालक संघको अध्यक्षमा प्रतापजंग पाण्डे निर्विरोध निर्वाचित भएका छन् । संघको शुक्रबार राजधानीमा आयोजित २५औँ वार्षिक साधारणसभाले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको … पूरा पढ्नुहोस् »
















