एमालेले छान्यो राष्ट्रियसभा उमेदवार, लुम्बिनीमा झाँक्री

काठमाडौं । नेकपा (एमाले(ले राष्ट्रियसभा उमेदवार टुंगो लगाएको छ । मधेस प्रदेशबाहेक अन्य प्रदेशमा एमालेले राष्ट्रियसभा उमेदवार टुंगो लगाएको हो । एमालेले कोसी प्रदेशमा रोशनी मेचे, वाग्मतीमा प्रेम दंगाल, गण्डकीमा … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा सदस्यको उमेदवारी मनोनयन आज

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारहरुको मनोनयन हुँदै छ । माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदै छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभामा कांग्रेस–एमाले ७।७, नेकपा ३ र जसपा नेपालले १ सिट भाग पाउने

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र मधेशकेन्द्रित जनता समाजवादी पार्टी (जसपा)नेपाल बिच तालमेल हुने करिब निश्चित भएको छ । कांग्रेस–एमालेले ७।७, नेकपाले … पूरा पढ्नुहोस् »

सुजुकीको सबैभन्दा धेरै फिचर भएको नयाँ एसयूभी भिक्टोरीस नेपालीमा सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी मोटोकर्पले नेपाली बजारमा आफ्नो अहिलेसम्मकै सबैभन्दा धेरै फिचर भएको नयाँ एसयूभी भिक्टोरिस सार्वजनिक गरेको छ । भविष्यमुखी डिजाइन, विलासी आराम र … पूरा पढ्नुहोस् »

सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँड,मागभन्दा बढी आवेदन

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले पुस ९ देखि १४ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको कार्ड सेवा ६ घण्टा अवरुद्ध हुने

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो कार्ड प्रणालीको स्तरोन्नति गर्नका लागि आगामी पुस २३ गते रातिदेखि ६ घण्टासम्म कार्ड सेवाहरू अवरुद्ध हुने जानकारी दिएको छ । बैंकले एक सार्वजनिक सूचना … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्वारा लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अन्नपूर्ण–३, पाउँदुर, कास्की स्थित श्री लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका पोखरा क्षेत्र … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकका ग्राहकलाई ‘भोटेकोसी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडमा विशेष छुट सुविधा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले सिन्धुपाल्चोक भोटेकोशी स्थित ‘भोटेकोसी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडमा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतापश्चात्, ज्योति विकास … पूरा पढ्नुहोस् »

‘ब्याज तिर्नुस्, भन्न जाँदा दाङमा बैंकका कर्मचारीलाई भण्डारी सप्लायर्सका सञ्चालकले कुटे

काठमाडौं । दाङको घोराहीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका कर्मचारीमाथि कुटपिट भएको छ । पुस २० गते आइतबार बक्यौता ब्याज तिर्न ताकेता गर्न बैंकको घोराही शाखाका कर्मचारी नविन थापा ऋणी भण्डारी … पूरा पढ्नुहोस् »

टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । यसै वर्ष हुने आईसीसी टी–२० विश्वकपका निम्ति नेपालको राष्ट्रिय टोली घोषणा भएको छ ‌। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार प्रतियोगिताका निम्ति १५ सदस्यीय टोली घोषणा गरेका हुन् । … पूरा पढ्नुहोस् »