कुलमान टिममा केन्द्रीय सदस्य छान्नै सकस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा ऊर्जामन्त्री कुलमान घिसिङको टिमबाट सुरुआती चरणमा २१ जना केन्द्रीय सदस्य पठाउने तयारी भएको छ । सो संख्यामा केन्द्रीय सदस्य पठाउनका लागि छनोटको काम … पूरा पढ्नुहोस् »

नागरिक सरकारमा दलीय मन्त्री,मन्त्री घिसिङ र गोविन्द नारायणलाई बर्खास्त गर्न माग

काठमाडौं । दलीय सरकारप्रतिको वितृष्णा पोख्दै गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नेतृत्वमा देशव्यापी प्रदर्शन भयो । २४ घण्टा नबित्दै एमाले र कांग्रेस नेतृत्वको संयुक्त सरकार ढल्यो । … पूरा पढ्नुहोस् »

भृकुटीमण्डपको सुरक्षा व्यवस्था मिलाइदिन सीडीओलाई विशेष महाधिवेशन पक्षधरको पत्र

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले आयोजना स्थल भृकुटीमण्डपको शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग आग्रह गरेको छ । विशेष महाधिवेशन पक्षधरले २७ र २८ पुसमा भृकुटीमण्डपमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसँग मधेशका प्रदेश प्रमुखको शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग मधेश प्रदेश प्रदेश प्रमुख सुरेन्द्र लाभले शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विविध समसामयिक विषयमा कुराकानी भएको छ । त्यसक्रममा प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बुधबारका लागि सारिएको छ । २३ पुस बिहान ९ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् । ११ माघमा हुने … पूरा पढ्नुहोस् »

रविलाई दुई पटक गृहमन्त्री बनाएको हुँ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन मिल्दा आफ्नो पार्टीलाई कुनै डर नभएको बताएका छन् पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा … पूरा पढ्नुहोस् »

तुलसीमेयर श्रेष्ठको १३०औं जन्म जयन्ती मनाईयो

काठमाडौ । तुलसीमेयर श्रेष्ठको १३०औं जन्म जयन्ती पौष २१ गते काठमाडौको काँडाघारीस्थित गान्धी आश्रममा मनाईयो । कार्यक्रममा नेपाल चर्खा प्रचारक गान्धी स्मारक महागुठी’का अध्यक्ष उदय मोहन श्रेष्ठ र कार्यकारी प्रमुख … पूरा पढ्नुहोस् »

वीरगञ्जमा दिउँसो १ बजेसम्म कर्फ्यु लम्बियो

जनकपुरधाम । वीरगञ्जमा जारी कर्फ्यु दिउँसो १ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको हो । सोमबार … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनमा सिद्धार्थ प्रिमियरको १ करोड १ लाख कोषमा योगदान

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले जेन–जी आन्दोलनको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड १ लाख रुपैयाँ योगदान गरेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सको टोली जुम्लामा, स्याउ बगैंचामा पुगेर कृषकको गुनासो सुन्दै

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको केन्द्रिय कार्यालयको टोली स्याउ बगैंचामा पुगेर कृषकको बीमा प्रतिको गुनासो सुन्न जुम्ला पुगेको छ । स्याउ बीमामा पछिल्लो समय विवाद देखिएपछि टोली बगैंचामै पुगेर कृषकहरुको … पूरा पढ्नुहोस् »