शान्तिपूर्ण चुनावका लागि सबैको भूमिका आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गरेकी छन् । पूर्वसांसद मञ्चको प्रतिनिधि मण्डलसँग सोमबार साँझ बालुवाटारमा भएको भेटमा कार्कीले यस्तो … पूरा पढ्नुहोस् »

कांग्रेस बैठकद्धारा राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक राष्ट्रियसभा निर्वाचनमा अन्य दलहरूसँग तालमेल गर्ने निर्णय गरेर सकिएको छ । कांग्रेसले ८ सिट दाबी गरे पनि अन्य दलहरूसँग सहमति नभइसकेकाले सिट तोक्नु … पूरा पढ्नुहोस् »

हामीलाई सरकारबाट जबरजस्ती लखेटेको परिणाम दुईवटा ठूला पार्टीले अहिले भोगे : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशभित्र र बाहिर पनि राम्रो गर्न खोज्दा खोज्दै दुईवटा ठूला पार्टीले सहन नसकेर बाहिर जान बाध्य पारेको आरोप लगाएका छन् । … पूरा पढ्नुहोस् »

सुन र चाँदी दुवैमा उच्च मूल्यवृद्धि

काठमाडौँ । सुनको मूल्य फेरि बढेको छ । आज सुन प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेको हो । आइतबार २ लाख ६० हजार ४०० रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य आज … पूरा पढ्नुहोस् »

चौधरीको आम माफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । टीकापुर हत्याकाण्डको मुद्दामा तीन तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । दुई वर्षदेखि सुनुवाइ हुन … पूरा पढ्नुहोस् »

एमालेका महेश बस्नेत र गोकुल बाँस्कोटा आफ्ना निर्वाचन क्षेत्रबाट एकल सिफारिस

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत र सचिव पदमा पराजित नेता गोकुल बाँस्कोटा आ–आफ्नो निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारका लागि एकल सिफारिस भएका छन् । बस्नेत भक्तपुर–२ बाट एकल सिफारिस … पूरा पढ्नुहोस् »

डिलाइट डेरी प्राइड इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर बजारमा

सुजल डेरी प्राइभेट लिमिटेडले नेपालमा पहिलो पटक डिलाइट डेरी प्राइड इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर बजारमा ल्याएको छ। यो उत्पादनअब प्रमुख ई–कमर्स प्लेटफर्महरू, मोडर्न ट्रेड स्टोरहरू तथा भाटभटेनी सुपरमार्केटमा उपलब्ध … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशन हुन्छ, पार्टी फुट्दैन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण विभाजित नहुने बताएका छन् । विभाजित हुन लागेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला महामन्त्री शर्माले पार्टी पंक्तिलाई विश्वत हुन भनेका … पूरा पढ्नुहोस् »

रास्वपाको समानुपातिक उम्मेदवारी फिर्ता लिनेको लर्को

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरुको … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकाका ३ मालपोत कार्यालय प्रमुख फेरिए

काठमाडौं । काठमाडौं उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुख फेरिएका छन् । सरकारले ललितपुर मालपोत कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घिमिरे र काठमाडौंको चाबहिलका दीपेन्द्र खत्रीलाई सरुवा गरिएको हो । … पूरा पढ्नुहोस् »