नेपाली कांग्रेसले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आगामी आइतबार ९फागुन ३० पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक कांग्रेसले आफ्नो चुनावी घोषणापत्रलाई ‘प्रतिज्ञा–पत्र’ नाम दिएको छ । कांग्रेसले आइतबार अपराह्न २ बजे पार्टी कार्यालयबाट प्रतिज्ञापत्र सार्वजनिक गर्ने उनले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *