बास्तोलापछि नेकपा बहुमतका अरु मुख्य नेता खोज्दै प्रहरी

काठमाडौं । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सुरक्षा निकायले नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का दोस्रो तहका मुख्य नेताहरूमाथि निगरानी बढाएको छ। महासचिव धर्मेन्द्र बास्तोला पक्राउ परेपछि पार्टी गतिविधि सञ्चालन … पूरा पढ्नुहोस् »

निर्वाचनमा घाइते हुने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ । बुधबार सिंहदरबारमा फागुन १२ गते … पूरा पढ्नुहोस् »

नौ राजनीतिक दल र १३ सय ८९ उमेदवारले खोले बैंक खाता

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन खर्च बैंक खातामार्फत नगर्ने राजनीतिक दल तथा उमेवारलाई कारबाही गर्ने चेतावनी दिएको छ । बैंक खाता … पूरा पढ्नुहोस् »

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय … पूरा पढ्नुहोस् »

निर्वाचनको मुखमा ग्यासको आयात बढाइयो, अभाव नहुने निगमको दाबी

काठमाडौँ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको छ। निर्वाचनको समयमा बजारमा ग्यासको अभाव हुन नदिन निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट ग्यासको … पूरा पढ्नुहोस् »

चुनावमा तीन दिन बिदा दिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले चुनावमा तीन दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले तीन दिन बिदा दिने निर्णय गरेको सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। यसअघि … पूरा पढ्नुहोस् »

ओमेगा क्यापिटलले पायो घरजग्गा सम्बन्धी कारोबार गर्न सरकारी इजाजतपत्र

काठमाडौँ । ओमेगा क्यापिटल एडभाइजर्सलाई नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट घरजग्गा सम्बन्धी कारोबार गर्ने इजाजतपत्र औपचारिक रूपमा प्रदान गरेको छ … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकले गर्‍यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ८ वटा नयाँ व्यवस्था गरेको छ । केन्द्रीय बैंकले ९ बुँदा मौद्रिक नीति समीक्षा गर्दा ८ वटा नयाँ घोषणा गरेको हो … पूरा पढ्नुहोस् »

साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

मुस्ताङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ पन्छ्याउन सुरु गरिएको छ । हिमपातका कारण गत कात्तिक १० … पूरा पढ्नुहोस् »

चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहँदा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । जल … पूरा पढ्नुहोस् »