प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । निर्वाचन विथोल्ने गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रसाईंलाई गत फागुन ४ गते उनकै निवास भक्तपुरबाट प्रहरीले … पूरा पढ्नुहोस् »

रास्वपा वाग्मती प्रदेशका उपसभापति हुमागाईं कांग्रेसमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी वाग्मती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेस सभापति गगनकुमार थापाले मंगलबार पार्टीमा स्वागत गरेका हुन् । हुमागाईंले केही दिनअघि … पूरा पढ्नुहोस् »

सहकारी बैंक र वित्तीय कारोबार गर्ने संघहरुको लागि प्राधिकरणद्वारा दर्ता खुल्ला

काठमाण्डौं । सहकारी नियमन प्राधिकरणले राष्ट्रिय सहकारी बैंक र बचत तथा ऋणको कारोबार गर्दै आएका संघहरुलाई समेत दर्ता अभिलेखीकरण गर्ने भएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै सहकारी … पूरा पढ्नुहोस् »

निर्जीवन बीमकको व्यापार १३.९१ प्रतिशतले वृद्धि

काठमाडौं । निर्जीवन बीमकहरुले चालु आर्थिक वर्ष २०८२।८३ को माघ महिनामा ३ अर्ब ८६ करोड २१ लाख रुपैयाँको व्यापार गर्न सफल भएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक … पूरा पढ्नुहोस् »

पाल्पा सिमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने

पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले साम्बालाई गर्यो ५ लाख सहयोग

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा को उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसीएलमा गम्भीर … पूरा पढ्नुहोस् »

अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका सदस्यहरूको हत्या गरिरहेका एक नेपालीको प्रहरीको गोली लागि मृत्यु भएको छ । सोमबार मान्टुआ नजिकैको एउटा अपार्टमेन्टभित्र आफ्ना तीन जना परिवारका सदस्यहरूलाई … पूरा पढ्नुहोस् »

कांग्रेसका ठुला चुनावी सभा कहिले कहाँ कहाँ ?

काठमाडौँ । नेपाली कांग्रेसले सातै प्रदेशमा ठुला चुनावी सभा गर्ने तयारी गरिरहेको छ । फागुन ६ गते जनकपुरको तिरहुतियामा पहिलो चुनावी सभा गरेर चुनावी प्रतिज्ञापत्रका ‘भिजन–१० सार्वजनिक गरेको कांग्रेसले बाँकी … पूरा पढ्नुहोस् »

मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी गणना कार्यलाई द्रुत … पूरा पढ्नुहोस् »

कार्की आयोगको प्रतिवेदन लुकाउनु राजनीतिक अपराध

काठमाडौँ । जेनजी आन्दोलनकी अगुवा तनुजा पाण्डेले भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगर्नु नियोजित राजनीतिक मौनता र गम्भीर अपराध हुने बताएकी छन्। … पूरा पढ्नुहोस् »