सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको मानव अधिकारप्रतिको प्रतिबद्धता अटल रहेको स्पष्ट पारेकी छन्। संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले विश्वले सामना गरिरहेका जलवायु परिवर्तन, द्वन्द्व … पूरा पढ्नुहोस् »

















