आफ्नो कार्यकालमा अधिकांश प्रतिबद्धता पूरा गरे : अध्यक्ष ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा गरिएको प्रतिबद्धतामध्ये अधिकांश पूरा गरेको दाबी गरेका छन्। महासंघको ६०औँ वार्षिक साधारणसभासँगै नयाँ कार्यसमितिको चयन प्रक्रिया अघि बढिरहेका बेला वरिष्ठ … पूरा पढ्नुहोस् »