देश मुख्य समाचार समाचार दुर्गा प्रसाईं बन्दको आह्वान गरेपछि पक्राउ परे - २०८२ फाल्गुन १७, आईतवार काठमाडौं । नेपाल बन्दको आह्वान गरेपछि दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई आज बिहानै घरबाट पक्राउ गरिएको हो । सेयर गर्नुहोस्