मनाङमा कांग्रेसका टेकबहादुर विजयी

हिमाली जिल्ला मनाङमा नेपाली कांग्रेस विजयी भएको छ । शुक्रबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार कांग्रेसका टेकबहादुर गुरुङले दुई हजार ४१५ मत ल्याएर विजयी भएका हुन् । उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की यशोदा गुरुङलाई एक हजार ९६१ मतान्तरले पराजित गरे । यशोदाले ४५४ मत ल्याइन् । मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घलेले ९ मत पाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *