नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ

काठमाण्डौं । नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संसद भवनको अस्थायी संरचनामा बिहीबार सांसदहरूले शपथ लिएका हुन्। स्थायी भवन निर्माण कार्य नसकिएका कारण अस्थायी संरचना तयार गरी सांसदहरूलाई शपथ ग्रहण गराइएको हो। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूले शपथ ग्रहण गराएका हुन्। नयाँ संसद भवन तयार नहुन्जेल यही संरचनामा संसद बैठक बस्नेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *