समानुपातिक सांसद छान्न कांग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि कांग्रेसले पहिलोपटक कार्यसम्पादन समिति बैठक बोलाएको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त … पूरा पढ्नुहोस् »

ग्यास लुकाउने डिलरलाई ५० हजार जरिवाना

पोखरामा एलपी ग्यास लुकाइछिपाइ राखेको आरोपमा एक डिलरलाई जिल्ला प्रशासनले कारबाही गरको छ। जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले अनुगमनका क्रममा ग्यास लुकाइछिपाइ राखेर कृत्रिम अभाव खडा गरेको भन्दै पोखरा– ६ … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धकमा डा. बाबुकाजी थापा नियुक्त

काठमाडौं । नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ लिमिटेड को महाप्रबन्धकमा डा. बाबुकाजी थापा नियुक्त भएका छन्। शनिबार महासंघका का।बा। अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा बसेको २२८औँ बोर्ड बैठकले … पूरा पढ्नुहोस् »

६९ औं राष्ट्रिय सहकारी दिवसको ‘थिम’ तय

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ, नेपालले ६९ औं राष्ट्रिय सहकारी दिवसलाई मध्यनजर गर्दै थिम तय गरेको छ । शनिबार महासंघका का.बा. अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा बसेको २२८औँ बोर्ड बैठकले `उद्यमशीलता … पूरा पढ्नुहोस् »

नेपाली ग्राहकहरूका लागि आकर्षक बचतको अवसर सहित दाराजद्वारा “द रियल सेल”को घोषणा

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित “द रियल सेल” अभियानको घोषणा गरेको छ । यो सेल मार्च १५ (चैत १, २०८२) बेलुका ८ बजेदेखि मार्च … पूरा पढ्नुहोस् »

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३ सावर्जनिक गरेको छ । यो फोन दैनिक रूपमा सक्रिय रहने युवा, विद्यार्थी र कामकाजी पुस्ताका लागि विशेष गरी डिजाइन गरिएको … पूरा पढ्नुहोस् »

ग्यासको कृत्रिम अभाव गर्नेलाई कारबाही गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन आवश्यक सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक रूपमा भण्डारण … पूरा पढ्नुहोस् »

विदेश पलायन रोक्न जलजला गाउँपालिकाले उद्यमीलाई बिनाधितो ऋण उपलब्ध

काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई बिनाधितो ऋण उपलब्ध गराएको छ । तीन वर्षअघि सुरु भएको यस कार्यक्रमबाट हालसम्म ५० जनालाई ४९ लाख ७५ हजार … पूरा पढ्नुहोस् »

तीनदिने नेपाल फार्मा एक्स्पो सम्पन्न,२५ हजारभन्दा बढी दर्शकले एक्स्पो अवलोकन

काठमाडौं । ‘फार्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल सन्देशका साथ आयोजित नेपाल फार्मा एक्स्पो २०२६ सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल फार्मा एक्स्पो २०२६ नेपाल औषधि उत्पादक संघ (एपन) … पूरा पढ्नुहोस् »

एमालेले टुंगो लगायो प्रतिनिधिसभाका १६ समानुपातिक सांसद

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने १६ जना सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले प्रतिनिधिसभातर्फ … पूरा पढ्नुहोस् »