नेपालमा अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस् – अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ वार्षिक … पूरा पढ्नुहोस् »

हाम्रो आन्तरिक स्रोतले मात्र सय बिलियन डलरको अर्थतन्त्र बनाउन सम्भव छैन : उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्रलाई १०० बिलियन डलरको बनाउन गैरआवासीय नेपाली (एनआरएन) को लगानी अपरिहार्य रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) … पूरा पढ्नुहोस् »

युएईमा भ्रामक सूचना फैलाएको आरोपमा एक नेपालीसहित १० जना पक्राउ

काठमाडौं । मध्यपूर्वमा जारी युद्धबारे एआईको दुरुपयोग गरी भ्रामक सूचना फैलाएको भन्दै युएईमा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना नेपाली पनि रहेको बताइएको छ । गल्फन्युजमा सार्वजनिक … पूरा पढ्नुहोस् »

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्न लागेको प्रवक्ता मनिष झाले … पूरा पढ्नुहोस् »

गौरीटार रङ्गशालालाई प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढाउँछौँ : मुख्यमन्त्री बानियाँ

मकवानपुर । ‘बृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सव हेटौँडा २०८२’ को उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको गौरीटार रङ्गशालालाई प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि बढाउने बताएका छन्। … पूरा पढ्नुहोस् »

पार्टी पुनर्निमाणमा जुटौं, बाटो हेरेर आक्रमण गर्ने काम विरोधीको हो – प्रवक्ता चालिसे

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी पुनर्निमाणमा जुट्न आग्रह गरेका छन् । निर्वाचन परिणामपछि इतर समूहले सभापति गगन थापाको राजीनामा मागिरहेका बेला उनले पार्टी पुनर्निमाणमा जुट्न आग्रह गरेका … पूरा पढ्नुहोस् »

साउदीमा इरानको भीषण आक्रमण

काठमाडौं । पश्चिम एसियामा जारी संघर्ष दिनप्रतिदिन भयावह बन्दै गइरहेको छ । अमेरिका र इजरायलको भीषण आक्रमणविरुद्ध इरानले पनि जोडदार प्रत्याक्रमण गरिरहेको छ । मिसाइल र ड्रोनको गर्जनबीच यो संघर्ष … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठक आज, समानुपातिक सूचीबारे छलफल

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बस्ने तय छ । बैठकमा समानुपातिक सूचीबाट सांसद चयन गर्ने … पूरा पढ्नुहोस् »

सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी बड्स४ प्रो

सामसङले वायरलेस इयरबड्स ग्यालेक्सी बड्स४ प्रो सार्वजनिक गरेको घोषणा गरेको छ। गहिरो ध्वनि अनुभव, बुद्धिमान विशेषताहरू र ग्यालेक्सी इकोसिस्टमभित्र सहज जडान सुनिश्चित गर्ने उद्देश्यले तयार गरिएको ग्यालेक्सी बड्स४ प्रोले अत्याधुनिक … पूरा पढ्नुहोस् »

कुमार पौडेलको इन्काउन्टरमा तत्कालीन गृहमन्त्री, आइजिपी सहित १२ जनाविरूद्ध अनुसन्धान गर्न सर्वोच्चको परमादेश

काठमाण्डौं । विप्लव समूहका नेता कुमार पौडेलको ६ वर्ष पुरानो इन्काउन्टर घटनामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र आइजिपी सर्वेन्द्र खनालसहित १२ जनाविरूद्ध फौजदारी अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश … पूरा पढ्नुहोस् »