चालक थकित र अपर्याप्त सडक सुरक्षा पूर्वाधारका कारण धादिङ बस दुर्घटना भएको कार्यदलको निष्कर्ष

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडामा भएको बस दुर्घटनाको सम्बन्धमा छानबिन गर्न गठित कार्यदलले गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष प्रतिवेदन पेस गरेको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग … पूरा पढ्नुहोस् »

जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु

जुम्लाबाट हेलिकोप्टरबाट उद्धार गरिएकी एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । तिला गाउँपालिका–३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत … पूरा पढ्नुहोस् »

अमेरिकाभित्रै सरप्राइज आक्रमण गर्ने तयारीमा इरान

काठमाडौं । इरानले अमेरिकी भूमिमै पुगेर प्रत्याक्रमणको जवाफ दिने तयारी गरिरहेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । इरानमाथि अकारण सैनिक हमला गरेको अमेरिकाले यस पटक इरान युद्ध निकै महंगो सावित … पूरा पढ्नुहोस् »

सोपान फर्मास्युटिकल्सले चैत ९ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले चैत ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्न लागेको हो … पूरा पढ्नुहोस् »

इनिशा विकको बलात्कारपछि हत्याको दोषीलाई कडा कारबाही गर्न नेपाल तरुण दलको माग

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर–१ निवासी १६ वर्षीया किशोरी इनिशा विकमाथि बलात्कारपछि हत्या गरिएको जघन्य र अमानवीय घटनाप्रति नेपाल तरुण दल केन्द्रीय समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ। एक निर्दोष किशोरीमाथि गरिएको … पूरा पढ्नुहोस् »

स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकियो

नुवाकोट । स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न … पूरा पढ्नुहोस् »

पिताको निधनपछि पत्नीसहित अस्पताल पुगे अध्यक्ष ओली

भक्तपुर । पिताको निधनपछि पत्नी राधिका शाक्यसहित नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पताल पुगेका छन् । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज … पूरा पढ्नुहोस् »

राहदानी वितरण सेवा एकदेखि तीन हप्तासम्म बन्द हुनसक्छ– सरकार

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रणालीमा जाँदा राहदानी वितरण सेवा एकदेखि तीन हप्तासम्म अवरुद्ध हुनसक्ने जनाएको छ । अहिलेको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण … पूरा पढ्नुहोस् »

तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा

काठमाडौं । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज मा अवरोध जारी राख्ने बताएका छन् । इरानी सरकारी टेलिभिजनमार्फत प्रसारित सन्देशमा उनले … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओलीलाई पितृशोक

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो । एमाले सचिव पद्मा … पूरा पढ्नुहोस् »