संचित साकोसद्वारा स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना

भक्तपुर । भुलाँचा ४ मा रहेको संचित बचत तथा ऋण सहकारी संस्थाले १७ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाका अध्यक्ष योगेन्द्र बहादुर खर्बुजाको सभापतित्वमा भएको … पूरा पढ्नुहोस् »

हार्दिक आईभीएफको सेवामा चैत २४ सम्म विशेष सहुलियत, आईयूआई निःशुल्क

काठमाडौं । महिलाको सम्मान, शक्ति र सम्भावनालाई समर्पित गर्दै हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टरले नारी दिवसको अवसरमा आफ्नो सेवामा विशेष सहुलियत घोषणा गरेको छ । २४ फागुनदेखि २४ चैतसम्मको अवधिका … पूरा पढ्नुहोस् »

यो निर्वाचन निकास कि विनाश ?

काठमाडौँ । फागुन २१ गतेको निर्वाचनले मुलुकलाई निकास दिन्छ भनेर विश्वास गर्नेहरूलाई पनि निराश बनाएको छ । चुनाव गराउने सरकारको वैधताको मुद्दा किनारा लाग्न नपाउँदै चुनावको परिणामले स्तब्ध गराएको छ … पूरा पढ्नुहोस् »

जोखिम बढ्दै छ,सरकार मस्त निद्रामा

नेपालको राजधानी शहर काठमाण्डौको प्रदूषण लेभल हाइ भएको छ । त्यही प्रदूषणकै कारण झन्डै तीन हप्तादेखि मौसम अनपेक्षित रूपले बिग्रिएको छ । सामान्य रूपले खुला हावामा सास फेर्न समेत समस्या … पूरा पढ्नुहोस् »

बालेन सरकारलाई शुभकामना ।

उदायौ चल अचलमातिम्रै छ भर अबनिस्वार्थ भावना बोकआशिर्वाद मिल्छ तब ।१ उर्लदो छ सगरझै बुझनिष्कपट छल हुनुनैरास्य नहोउ अब तजन मन हितले छुनु ।२ भावना बुझेर रणमाडुलफिर तिमी गरमाया केहो … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा आज बिहीबार काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको छ। उक्त समारोहमा बैंकका शेयरधनीहरु तथा बैंकका सञ्चालक … पूरा पढ्नुहोस् »

नाडाको नवनिर्वाचित अध्यक्ष उप्रेतीले गरे पदभार ग्रहण

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल नाडामा नयाँ नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हालेको छ । नाडाको नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पदभार ग्रहण गर्दै पद तथा गोपनीयताको सपथ लिएका छन् … पूरा पढ्नुहोस् »

विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्नेछ–अध्यक्ष ढकाल

काठमाडौँ । विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह दिने भएको छ । बिहीवारदेखि विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरेर सो बैंकले विशेष कस्टमर सर्भिस एरिया शुभारम्भ … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईद्वारा विदेशमा रहेका नेपालीका लागि नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग स्थापना

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई लक्षित गरी छुट्टै नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग स्थापना गरेको छ । बिहीबार बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका … पूरा पढ्नुहोस् »

हिमालयन लाइफले एजेन्सी मेनेजरलाई अण्डरराइटरको हिस्सा बनाउँदै

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरुलाई अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेश गर्नको लागि कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने भएको छ । एजेन्सी मेनेजरले घरमा वा … पूरा पढ्नुहोस् »